Salmos 130

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, म गहीरो संकटमा छु।

2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्।

3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने,

4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्,

5 म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु,

6 म मेरो स्वामीलाई पर्खिरहेछु।

7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर।

8 अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 130, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.