Salmos 13

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ?

2 कहिलेसम्म म अन्योलमा परूँ,

3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्!

4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!”

5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें।

6 म परमप्रभुको लागि सुखको गीत गाउने छु,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.