Números 34
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NTLH
1 परमप्रभुले मोशालाई भन्नुभयो,
1 O Senhor Deus mandou que Moisés
2 “इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ।
2 desse aos israelitas as seguintes ordens: — Quando entrarem em Canaã, a terra que estou dando a vocês, as fronteiras serão estas:
3 त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरूभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ।
3 — A fronteira do Sul irá desde o deserto de Zim ao longo da fronteira de Edom. No Leste ela começará na ponta sul do mar Morto.
4 यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरूभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ।
4 Depois voltará para o sul, na direção da subida de Acrabim, e passará por Zim até chegar a Cades-Barneia. Em seguida passará por Hazar-Adar até chegar a Azmom
5 सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ।
5 e de Azmom até o ribeirão que faz fronteira com o Egito e terminará no mar Mediterrâneo.
6 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।
6 — A fronteira do Oeste será o mar Mediterrâneo.
7 अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ।
7 — A fronteira do Norte irá desde o mar Mediterrâneo até o monte Hor
8 होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ।
8 e dali até a subida de Hamate e depois até Zedade.
9 तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ।
9 De Zedade, essa fronteira do Norte seguirá até Zifrom e acabará em Hazar-Enã.
10 तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ।
10 — A fronteira do Leste irá desde Hazar-Enã até Sefã
11 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रको छेउ सम्म जानेछ।
11 e de Sefã até Ribla, que fica a leste de Aim. Dali a fronteira descerá pelo leste do lago da Galileia
12 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”
12 e seguirá pelo rio Jordão até terminar no mar Morto. — Essas serão as quatro fronteiras do país de vocês.
13 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ।
13 Então Moisés deu estas ordens aos israelitas: — Esta é a terra que vocês vão repartir por
14 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके।
14 — ausente —
15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।”
15 — ausente —
16 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
16 O Senhor Deus disse a Moisés:
17 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्।
17 — O sacerdote Eleazar e Josué, filho de Num, vão repartir a terra entre o povo.
18 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ।
18 Escolham também um chefe de cada tribo para ajudar a dividi-la.
19 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छः
19 — ausente —
20 सिमोनको कुलबाट अम्मीहूदको छोरो शेमूएल,
20 — ausente —
21 बिन्यामीनको कुलबाट किसलोनको छोरो एलीदाद,
21 — ausente —
22 दानको कुलबाट योगीलीको छोरो बुक्की,
22 — ausente —
23 यूसुफको सन्तानहरू,
23 — ausente —
24 यूसुफको छोरो एप्रैम कुलबाट सिप्तानको छोरो कमूएल,
24 — ausente —
25 जबूलून कुलबाट पर्नाकको छोरो एलीशापन,
25 — ausente —
26 इस्साकार कुलबाट अज्जानको छोरो पलतीयल,
26 — ausente —
27 आशेरको कुलबाट शलोमीको छोरो अहीहूद,
27 — ausente —
28 नप्तालीको कुलबाट अम्मीहूदका छोरो पदहेल।”
28 — ausente —
29 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो।
29 São esses os homens que o Senhor mandou repartir a terra de Canaã entre os israelitas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Números 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.