Miquéias 3

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्।

2 तिमीहरुले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ।

3 तिमीहरुले मेरा मानिसहरुलाई ध्वंश पारिरहेका छौ।

4 तिमीहरुले परमप्रभुको प्रार्थना गरिरहेकाछौ

5 परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए।

6 “यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ,

7 दर्शन देख्नेलाई लज्जित पारिनेछ।

8 तर परमप्रभुको आत्माले मलाई

9 हे याकूबका अगुवाहरु, इस्राएलका शासकहरु, तिमीहरु मेरो कुरा सुन।

10 तिमीहरुले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ।

11 यरूशलेमका न्यायधीशहरुले

12 हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Miquéias 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.