Jeremias 9

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो

2 यदि मरूभूमिमा यात्री झैं

3 “ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन्

4 “आफ्ना छिमेकीहरूलाई नियाल।

5 हरेक मानिसले आफ्नो छिमेकीसित

6 एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्‌यायो।

7 सेनाहरूका परमप्रभु भन्नहुन्छ,

8 यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्।

9 मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।”

10 म पर्वतहरूलाई चिच्याएर कराउनेछु।

11 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु।

12 के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्?

13 परमप्रभुले भन्नुभयो,

14 यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए।

15 यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ,

16 म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा

17 यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ

18 ‘तिनीहरूले हतार गरून

19 “विलापको स्वरहरू सियोन्‌बाट सुनियो

20 अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन।

21 ‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ।

22 यी कुराहरूको घोषणा गर:

23 परमप्रभु भन्नुहुन्छ,

24 तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्।

25 यो परमेश्वरबाट आएको सन्देश हो: “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।

26 म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन अनि तिनीहरू सबै जो जंगलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.