Jeremias 8

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 यो सन्देश परमेश्वरबाट आएको हो “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्।

2 तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुसरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिजाएको गाईको गोबर जस्तै हुनेछ।

3 “म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाडन बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो।

4 “यर्मिया, यो यहूदाका मानिसहरूलाई भन: ‘परमप्रभु यी कुराहरू भन्नुहुन्छ:

5 यहूदाका मानिसहरूले भूल बाटो समाते।

6 मैले तिनीहरूलाई खुब होशियारीसित हेरेको छु अनि सुनेको छु।

7 आकाशमा उडने चरा-चुरूङ्गीहरूले पनि

8 “‘तिमीहरू भन्छौ, “हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं!”

9 “ज्ञानी मानिसहरूले” परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे।

10 यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु।

11 मेरो मानिसहरूका गहिरो घाउहरूलाई

12 तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ।

13 “परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूका अन्नबलि लैजानेछु।

14 “किन हामी यहाँ बसिरहेका छौ? ‘आऊ, हामी बलिया शहरहरूमा जाँऊ।

15 हामीले व्यर्थमा

16 दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज

17 “हेर, म तिमीलाई आक्रमण गराउन विषालु साँपहरू पठाउँदैछु।

18 हे परमेश्वर, शोकले मलाई ढाक्छ र मेरो हृदय दुर्बल भएको छ।

19 मेरा मानिसहरूको चित्कार टाढोबाट सुन।

20 अनि मानिसहरू भन्छन्,

21 मेरा मानिसहरूले मलाई चकनाचूर पारेकाले म चकनाचूर भएको छु।

22 निसन्देह गिलादमा केही औषधी छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.