Jeremias 2

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमेश्वरको यो सन्देश मकहाँ आयो:

2 “जाऊ अनि यरूशलेमका मानिसहरूलाई यो सन्देश भन:

3 इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए।

4 हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देशमा कान थाप।

5 परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो:

6 तिम्रा पिता-पुर्खाहरूले भनेनन्,

7 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ,

8 “पूजाहारीहरूले सोधेनन्,

9 परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू

10 समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ।

11 के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर?

12 “यस्ता कुराहरू घट्ता आकाशहरूलाई आघात होस्।

13 “मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे।

14 “के इस्राएलका मानिसहरू कमारो भए?

15 इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्।

16 नोप र तहपन्नेसबाट आएका मानिसहरूले

17 यो समस्या तिम्रो आफ्नै दोषले हो।

18 यहूदाका मानिसहरू यस विषयमा सोच

19 तिमीहरूले नराम्रा कामहरू गर्यौ

20 “हे यहूदाका मानिसहरू हो!

21 यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थिये।

22 तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर

23 “हे यहूदाका मानिसहरू हो!

24 तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं।

25 खुट्टाहरू नाङ्गो नहुञ्जेल

26 “जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ

27 ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन

28 ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन।

29 “तिमीहरू सबै मसित किन वहश गर्छौ?

30 “मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ।

31 यस पुस्ताका मानिसहरू,

32 तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्।

33 “हे यहूदा! झूटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ।

34 तिमीले ती गरीब

35 तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु।

36 तिमी लक्ष्य सजिलै बद्लिन्छौ!

37 यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.