Joel 2

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 सियोनमा तुरही फुक,

2 त्यो दिन अन्धकार उदासी दिन हुनेछ।

3 तिनीहरुकोअघाडी आगोले भष्म पार्छ। तिनीहरुको पछाडी आगोको ज्वाला दन्कन्छ।

4 सलहहरु घोडा जस्तै देखिन्छन्

5 तिनीहरुलाई सुन!

6 मानिसहरु तिनीहरुको अघि डरले थर-थर काम्छन्।

7 तिनीहरु योद्धाहरु झैं दगुर्छन्।

8 उनीहरु एक अर्कामाथि ठेलाठेल गर्दैनन्।

9 तिनीहरु कुदेर शहरमा पस्नेछन्

10 तिनीहरुको अगाडी पृथ्वी हल्लिन्छ,आकाश काम्छ।

11 परमप्रभुले आफ्नो सेनाहरुलाई ठुलो स्वरले बोलाउनु हुन्छ।

12 परमप्रभु भन्नु हुन्छ:

13 लुगा होइन, तिमीहरु को हृदय फटएर रोऊ।”

14 कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ।

15 सियोनमा तुरहि फुक,

16 मानिसलाई भेला गर।

17 पूजाहारीहरु, परमप्रभुका सेवकहरु

18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो।

19 परमप्रभुले आफ्ना मानिसहरुलाई उत्तर दिनु भयो।

20 त्यहाँ आएका उत्तरवासीहरुलाई तिमीहरुको देशबाट हटाइदिनेछु।

21 हे देश नडरा!

22 हे जङ्गलका पशुहरु! नडराऊ,

23 हे सियोनका मानिसहरु! खुशीहोऊ।

24 अब खलाहरु गहुँले भरिपूर्ण हुनेछन्।

25 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरुको बिरुद्धमा पठाएको थिएँ।

26 फेरि तिमीहरुसँग प्रशस्त खानेकुरा हुनेछ।

27 अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु।

28 “त्यसपछि,

29 त्यस समय म आफ्ना आत्मा मेरा दास

30 पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु।

31 सूर्य अँध्यारोमा बद्लनेछ।

32 अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Joel 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.