Joel 1

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्यो:

2 हे अगुवाहरु हो, यो वचन सुन!

3 तिमीहरुका छोरा-छोरीहरुलाईयो कुरा बताऊ,

4 जे कुरो काट्ने सलहहरुले छोडेका थिए,

5 हे मतवालाहरु! जाग अनि रोऊ!

6 एउटा ठुलो अनी शक्तीशाली जातिले

7 ती मानीसहरुले मेरो दाख बारीहरु नष्ट पारिदिए।

8 कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ।

9 पूजाहारीहरु परमप्रभुका सेवकहरु रोऊ।

10 खेत उजाड पारीएकोछ।

11 हे किसानहरु! निरास हौ।

12 दाखको बोट सुकाइयो

13 हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर।

14 उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

15 त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।

16 हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र र्हष हराएर गयो।

17 हामीले बिऊहरु त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरु खाली भयो अनि नष्ट भएर गयो।

18 हाम्रा पशुहरु भोकले कराइरहेकाछन्। हाम्रा गाई गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरुले घाँस खान पाउँदैनन्। भेडाहरु पनि मरिरहेका छन्।

19 हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरु आगोले मरुभूमि बनाइदियो। मैदानका सबै रूखहरु आगोको ज्वालाले जलाई दिए।

20 वन पशुहरु पनि तपाईंको सहायता चाहन्छन्। नदीहरु सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Joel 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.