1 यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने
2 पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए।
3 जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ,
4 तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन्।
5 तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे।
6 हामी सबै पापले अशुद्ध भएका छौं।
7 हामी तपाईंलाई पूज्दैनौं।
8 तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ।
9 परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस।
10 तपाईंका पवित्र शहरहरू रित्तो छन्।
11 हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई हाम्रा पवित्र मन्दिरमा पूज्थे।
12 के यी सबै कुराहरूले हामीलाई तपाईंको प्रेमदेखि टाढा लानेछ?