Isaías 63

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 एदोमबाट को आइरहेछ?

2 “किन तिम्रो पोशाकहरू चकिलो रातो छ?

3 उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्दैछु।

4 मैले मानिसहरूलाई दण्ड दिने समय रोजें।

5 मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सघाउने देखिएन।

6 म रिसाएको बेला, मानिसहरूमाथि हिडें।

7 मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु।

8 परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्।

9 मानिसहरूसँग धेरै कष्टहरू थिए,

10 तर मानिसहरू परमप्रभुको विरूद्ध उठे।

11 तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ।

12 परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो।

13 परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो।

14 एउटा गाई खेतमा हिँडदा सजिलै लड्दैन। यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्।

15 परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्।

16 हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ!

17 हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ?

18 तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे।

19 केही मानिसहरू तपाईंद्वारा शासित भएनन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 63, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.