Isaías 49

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्,

2 परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ।

3 परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ।

4 मैले भने, “मैले व्यर्थै परिश्रम गरें,

5 परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो

6 परमप्रभुले मलाई भन्नुभयो, “तिमी मेरो एक मुख्य दास हौ।

7 परमप्रभु, इस्राएलका परमपवित्र

8 परमप्रभु भन्नुहुन्छ,

9 तिमीहरूले कैदीहरूलाई भन्ने छौ,

10 मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्।

11 मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु।

12 “हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन्

13 हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ।

14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो,

15 तर परमप्रभु भन्छु,

16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु।

17 तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्।

18 माथि हेर, तिम्रा चारैतिर हेर

19 “तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ।

20 तिमीहरू आफ्ना नानीहरू हराउँदा दु:खी भएका थियौ

21 तब तिमीहरू स्वयंले भन्नेछौ,

22 परमप्रभु मेरो मालिक भन्नुहुन्छ,

23 राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्।

24 जब बलवान सिपाहीले युद्धमा धन जित्दछ,

25 तर परमप्रभु, भन्नुहुन्छ,

26 ती मानिसहरूले तिमीहरूलाई चोट पुर्याउछन्

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 49, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.