Isaías 48

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्।

2 “हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्।

3 “जुन कुरो घट्ने छ मैले धेरै अघि त्यस विषयमा बताएको थिएँ।

4 मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदम अटेरी थियौ।

5 यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ।

6 “तिमीले के भयो भनेर ती घट्नाहरू देख्यौ र सुन्यौ।

7 यी कुराहरू ती होइनन् जो अघिनै घटिसकेका थिए। यी ती कुराहरू हुन जुन अहिले भइरहेकाछन्।

8 तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ।

9 “तर, म धैर्यवान हुनेछु।

10 “हेर, म तिमीलाई शुद्ध पार्नेछु।

11 यो म स्वयंकोलागि गर्नेछु।

12 “हे याकूब, मेरो कुरा ध्यान दिएर सुन्।

13 मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ।

14 “तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन।

15 परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, म उसलाई बोलाउनेछु

16 यहाँ आऊ र मलाई ध्यान दिएर सुन्।

17 ‘परमप्रभु, तिम्रो उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ,

18 यदि तिमीले मेरो कुरा मानेको भए,

19 यदि तिमीहरूले मेरो कुराहरू मानेको भए,

20 मेरा मानिसहरू बाबेल त्याग।

21 परमप्रभुले मरूभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो, तर तिनीहरू कहिल्यै तिर्खाएनन्।

22 तर परमप्रभुले फेरि भन्नुभयो,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 48, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.