Isaías 23

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 सोरको विषयमा शोक सन्देश:

2 हे समुद्र नजिकका वासिन्दाहरू हो, तिमीहरू रोकिनु पर्छ र दु:खी हुनु पर्छ।

3 ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे।

4 सीदोन, तिमी अत्यन्त दु:खीत हुनुपर्नेछ।

5 मिश्रले सोरको बारेमा खबर सुन्ने छ।

6 हे जहाजहरू! तर्शीशमा फर्क।

7 अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ। त्यो शहर शुरूदेखि नै बढिरहेकोछ।

8 सोर शहरले धैरे अगुवाहरू जन्मायो।

9 उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ।

10 हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ।

11 परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो

12 परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ।

13 यसैले सोरका मानिसहरू भन्दछन्।

14 यसैले, दु:खी बन, तर्शीशबाट—आएका जहाजहरू

15 मानिसहरूले सत्तरी वर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी वर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।

16 “हे पुरूषहरूले छोडेका नारीहरू!

17 सत्तरी वर्षपछि, परमप्रभुले सोरको विषयमा पुर्नविचार गर्नुहुन्छ र उसको निर्णय दिनुहुनेछ। सोरको व्यापार फेरि कायम हुन्छ। सोर पृथ्वीको जम्मै देश वा जातिहरूका लागि एउटा वेश्यालय हुनेछ।

18 तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.