Isaías 21

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “मरूभूमिको समुद्रको” बारेमा दु:खको सन्देश मरूभूमिबाट केही आइरहेछ,

2 मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ।

3 मैले त्यस्ता भयानक कुराहरू देखें, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दु:ख्छ।

4 मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो

5 मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ।

6 मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नौ पर्छ।

7 यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊटहरूको लहर देख्यो, उसले एकदम होशीयारी साथ कान थाप्नु पर्दछ।”

8 तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ,

9 हेर! तिनीहरू आइरहे छन्!

10 “मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिंधे जस्तै तिमीहरू पनि पिधिंनेछौ।”

11 दूमाबारे एक दु:खको सन्देश:

12 प्रहरीले जवाफ दिन्छ,

13 अरब बारे एउटा शोक सन्देश:

14 तेमाका मानिसहरू तिमीहरूले

15 ती मानिसहरू जो मारिनलाई तयार थिए

16 परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।

17 त्यस समयमा केदारका केही धनुर्धारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इस्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.