Deuteronômio 33

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो।

2 मोशाले भने,

3 हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,

4 मोशाले हामीलाई व्यवस्था दिए।

5 त्यस समयमा, इस्राएलका मानिसहरू

6 “रूबेन जीवित रहुन्, र नमरोस्,

7 मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः

8 मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः

9 आमा-बाबुको विषयमा लेवीले भने,

10 तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्,

11 “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्।

12 मोशाले बिन्यामीनको विषयमा यी कुरा भने:

13 मोशाले यूसुफ विषयमा यसो भनेः

14 घामले उत्तम फल उसैलाई देओसू।

15 पहाड प्राचीन पर्वतहरूले

16 पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्।

17 यूसुफ शक्तिशाली साँढे जस्तै हो।

18 जबुलूनको बिषयमा मोशाले भनेः

19 तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्,

20 गादको विषयमा मोशाले भनेः

21 उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्।

22 दानको विषयमा मोशाले भनेः

23 नप्तालीको विषयमा मोशाले भनेः

24 मोशाले आशेरको विषयमा यसो भनेः

25 तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्।

26 “यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन।

27 परमेश्वर सधैं बाँच्नु हुन्छ।

28 यसकारण इस्राएल सुरक्षित रहनेछन्

29 हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 33, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.