1 Crônicas 27
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NTLH
1 यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक वर्ष एक महीना काम गर्दथै। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।
1 Esta é a lista dos israelitas chefes de famílias e líderes de grupos de famílias e os seus oficiais que prestavam serviço militar no reino. Cada mês do ano um grupo diferente de vinte e quatro mil homens estava de serviço, dirigidos pelo comandante daquele mês. Primeiro mês: Jasobeão, filho de Zabdiel. Ele era do grupo de famílias de Peres, uma parte da Segundo mês: Dodai, descendente de Aoí. Miclote era o seu ajudante no comando. Terceiro mês: Benaías, filho do sacerdote Joiada. Benaías era o líder do grupo chamado “Os Trinta”, e o seu filho Amizabade ficou no lugar dele como comandante desse grupo. Quarto mês: Asael, irmão de Joabe. Depois o seu filho Zebadias ficou no lugar dele. Quinto mês: Samute, descendente de Isar. Sexto mês: Ira, filho de Iques, da cidade de Tecoa. Sétimo mês: Heles, da tribo de Efraim, que era da cidade de Pelom. Oitavo mês: Sibecai, da cidade de Husa, que era do grupo de famílias de Zera, uma parte da tribo de Judá. Nono mês: Abiezer, da cidade de Anatote, no território da tribo de Benjamim. Décimo mês: Maarai, da cidade de Netofa, que era do grupo de famílias de Zera. Décimo primeiro mês: Benaías, da cidade de Piratom, que ficava no território da tribo de Efraim. Décimo segundo mês: Heldai, da cidade de Netofa, que era descendente de Otoniel.
2 याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए।
2 — ausente —
3 याशोबाम पेरेसका सन्तानहरूमा एक अगुवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए।
3 — ausente —
4 दोदै दोस्रो महीनाका निम्ति सैन्य समूहका जिम्मावाला थिए। तिनी आहोहका थिए। त्यहाँ उसको समूहमा 24,000 मानिसहरू थिए। मिकलट उनका समूहका अगुवा थिए।
4 — ausente —
5 तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।
5 — ausente —
6 यिनी उही बनायाह थिए, जो तीस योद्धाका एक साहसी सैनिक थिए। बनायाहले ती मानिसहरूको अगुवाई गरे। बनायाहका छोरा अम्मीजाबाद बनायाहको समूहका जिम्मामा थिए।
6 — ausente —
7 चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।
7 — ausente —
8 पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए।
8 — ausente —
9 छैटौं सेनापति ईरा थिए। ईरा छैटौं महीनाको निम्ति सेनापति थिए। ईरा इक्केशका छोरा थिए। इक्केश तको शहरका थिए। ईराको समूहमा 24,000 मानिसहरू थिए।
9 — ausente —
10 सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एप्रैमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए।
10 — ausente —
11 आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए।
11 — ausente —
12 नवौं सेनापति अबीएजेर थिए। अबीएजेर नवौं महीनाका निम्ति सेनापति थिए। अबीएजेर अनातोत शहरका थिए। अबीएजेर बिन्यामीन कुल समूहका थिए। अबीएजेरको समूहमा 24,000 मानिसहरू थिए।
12 — ausente —
13 दशौं सेनापति महरै थिए। महरै दशौं महीनाका निम्ति सेनापति थिए। महरै नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महरैको समूहमा 24,000 मानिसहरू थिए।
13 — ausente —
14 एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एप्रैमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।
14 — ausente —
15 बाह्रौं सेनापति हेल्दै थिए। हेल्दै बाह्रौं महीनाका निम्ति सेनापति थिए। हेल्दै नतोपाहका थिए। हेल्दै ओत्नीएल परिवारबाट थिए। हेल्दैको समूहमा 24,000 मानिसहरू थिए।
15 — ausente —
16 इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएः
16 — ausente —
17 लेवीकाः कमूएलका छोरा हशब्याह।
17 — ausente —
18 यहूदाकाः एलीहू (एलीहू दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारकाः
18 — ausente —
19 जबूलूनकाः ओबदियाका छोरा यिश्मायाह।
19 — ausente —
20 एप्रैइमकाः अज्जयाहका छोरा होशेया।
20 — ausente —
21 पूर्व मनश्शेकाः जकर्याहका छोरा इद्दो।
21 — ausente —
22 दानकाः यरोहामका छोरा अज्रेल।
22 — ausente —
23 दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस वर्ष अनि त्यस भन्दा माथिका थिए।
23 O rei Davi não contou os homens que tinham menos de vinte anos, pois Deus havia prometido fazer o povo de Israel tão numeroso como as estrelas do céu.
24 योआब, सरूयाहका छोराले मानिसहरू गन्ती गर्न शुरू गरे, तर तिनले सकेनन्। परमेश्वर इस्राएलका मानिसहरूसित क्रोधित हुनु भयो। त्यसै कारणले गर्दा राजा दाऊदको इतिहासको पुस्तकमा मानिसहरूको संख्या लेखिएन।
24 Joabe, cuja mãe se chamava Zeruia, começou a fazer um recenseamento, porém não terminou. Deus castigou o povo de Israel por causa desse recenseamento. Por isso, o número total não foi escrito nos registros oficiais do rei Davi. Depósitos do rei: Azmavete, filho de Adiel. Depósitos nos campos, nas cidades, nos povoados e nas fortalezas: Jônatas, filho de Uzias. Trabalhadores do campo: Ezri, filho de Quelube. Plantações de uvas: Simei, da cidade de Ramá. Depósitos de vinho: Zabdi, da cidade de Sefã. Plantações de oliveiras e de figueiras que havia nas planícies de Judá: Baal-Hanã, de Gedera. Depósitos de azeite: Joás. Gado que pastava na planície de Sarom: Sitrai, da cidade de Sarom. Gado que pastava nos vales: Safate, filho de Adlai. Camelos: Obil, que era ismaelita. Jumentas: Jedias, da cidade de Meronote. Ovelhas e cabras: Jaziz, que era de uma tribo hagarita.
25 यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएः
25 — ausente —
26 एज्री कलूबका छोरा कृषकहरूको जिम्मा लिएका थिए।
26 — ausente —
27 रामा शहरका शिमी दाखबारीको जिम्मा मा थिए।
27 — ausente —
28 गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूका
28 — ausente —
29 शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए।
29 — ausente —
30 इश्माएलले ओबील ऊँटहरूका जिम्मामा थिए।
30 — ausente —
31 हगरीका याजीज भेडा-बाख्राहरूका जिम्मामा थिए।
31 — ausente —
32 जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे।
32 Jônatas, tio de Davi, um homem sábio e instruído, era escrivão. Ele e Jeiel, filho de Hacmoni, estavam encarregados da educação dos filhos do rei.
33 अहीतोपेल राजाका सल्लाहकार थिए। हूशै राजाका मित्र थिए। हूशै एरकी मानिसहरूबाट थिए।
33 Aitofel era conselheiro do rei, e Husai, o arquita, era o conselheiro particular do rei.
34 यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।
34 Depois que Aitofel morreu, Abiatar e Joiada, filhos de Benaías, se tornaram conselheiros. Joabe era o comandante do exército do rei.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 27, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.