Zacarias 3

Nepali Bible (GL_NEPALI) vs BKJ

Sair da comparação
1 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो।
1 E ele me mostrou Josué, o sumo sacerdote, posicionado diante do anjo do SENHOR, e Satanás de pé, à sua direita para se lhe opor.
2 त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हकारुन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”
2 E o SENHOR disse a Satanás: O SENHOR te repreenda, ó Satanás; o SENHOR, que escolheu Jerusalém, te repreenda; não é este um tição tirado do fogo?
3 यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो।
3 Ora, Josué, vestido de roupas sujas, estava de pé diante do anjo.
4 त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरुलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसंग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरु टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”
4 Então ele respondeu e falou aos que estavam diante dele, dizendo: Tirai estas roupas sujas dele. E a ele lhe disse: Eis que fiz a iniquidade passar de ti, e te vestirei com outra vestimenta.
5 त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरुले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरुले उसलाई नयाँ लुगा लगाई दिए।
5 E eu disse: Coloquem uma mitra limpa sobre a sua cabeça. Então colocaram uma mitra limpa sobre a sua cabeça, e vestiram-no com trajes; e o anjo do SENHOR estava perto.
6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसंग यसो भनेः
6 E o anjo do SENHOR protestou a Josué, dizendo:
7 सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो, “यदि तिमाले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।
7 Assim diz o SENHOR dos Exércitos: Se andares nos meus caminhos, e se observares a minha ordenança, então tu também julgarás a minha casa, e também guardarás os meus átrios, e te darei lugar para andar entre esses que ficam aqui.
8 प्रधान पूजाहारी यहोशू, सुन्। तिमी अनि तिम्रा साथीहरु जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ। अनि म मेरो दासलाई पनि ल्यउँदैछु। उसलाई “हाँगा” भनिन्छ।
8 Ouve, pois, ó Josué, sumo sacerdote, tu e os teus companheiros que se assentam diante de ti; porque são homens admiráveis; eis que eu farei vir o meu servo, o Renovo.
9 हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें। त्यस ढुङ्गाको सातवटा आँखाहरुछन् अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म एकै दिनमा यो भूमिका सबै पापहरु निकालिदिनेछु।”
9 Observai a pedra que coloquei diante de Josué; sobre uma pedra estarão sete olhos; eis que gravarei a sua inscrição, diz o SENHOR dos Exércitos, e removerei a iniquidade daquela terra em um só dia.
10 त्यस दिन प्रत्येक मानिसले तिनीहरुको छिमेकिहरुलाई तिमीहरुको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”
10 Naquele dia, diz o SENHOR dos Exércitos, cada homem convidará o seu vizinho para debaixo da videira e para debaixo da figueira.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Zacarias 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.