Salmos 92

Nepali Bible (GL_NEPALI) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो। सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
1 É bom dar graças ao S enhor e cantar louvores ao Altíssimo.
2 बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो, अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
2 É bom proclamar de manhã o teu amor e, de noite, a tua fidelidade,
3 परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू तपाईंको लागि बजाउनु असल कुरा हो।
3 ao som de um instrumento de dez cordas, da harpa e da melodia da lira.
4 हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो। हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
4 Tu me alegras, S enhor , com tudo que tens feito; canto de alegria por causa de tuas obras.
5 हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो। तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
5 Quão grandes, S enhor , são os teus feitos e profundos os teus pensamentos!
6 हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्। हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।
6 Só o ignorante não sabe, só o tolo não entende:
7 दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्। तर तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्। तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
7 embora os perversos brotem como a grama e floresçam os que praticam o mal, eles serão destruídos para sempre.
8 तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।
8 Mas tu, S enhor , serás eternamente exaltado!
9 हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्। सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
9 Teus inimigos, S enhor , perecerão; todos que praticam o mal serão dispersados.
10 तर तपाईंले मलाई बलियो बनाउनु भयो। म दरिलो सींङहरू भएको भेडा जस्तै हुनेछु। तपाईंले खास कामको लागि मलाई रोज्नुभयो, तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
10 Tu, porém, me tornaste forte como o boi selvagem e me ungiste com óleo da melhor qualidade.
11 मैले मेरो शत्रुहरू वरिपरि भएको देखें। तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्। मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।
11 Meus olhos viram a queda de meus inimigos, meus ouvidos ouviram a derrota de meus perversos adversários.
12 असल मानिसहरू लेबानेनमा परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
12 Os justos, porém, florescerão como palmeiras e crescerão como os cedros do Líbano.
13 परमप्रभुको मन्दिरमा रोप्न गरिएको धर्मी मानिसहरू हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
13 Pois estão plantados na casa do S enhor ; florescerão nos pátios de nosso Deus.
14 तिनीहरू बृद्ध भए तापनि तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
14 Mesmo na velhice produzirão frutos; continuarão verdejantes e cheios de vida.
15 तिनीहरू त्यहाँ हुनु नै परमप्रभु असल हुनुहुन्छ, भन्नलाई नै हो। उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।
15 Anunciarão: “O S enhor é justo! Ele é minha rocha; nele não há injustiça”.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 92, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.