Salmos 85

Nepali Bible (GL_NEPALI) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्। याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
1 Favoreceste a tua terra, Senhor ; restauraste a prosperidade de Jacó.
2 हे परमप्रभु, आफ्ना मानिसहरूलाई, क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!
2 Perdoaste a iniquidade de teu povo, encobriste todos os seus pecados.
3 हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्, पागल नबन्नु होस्।
3 A tua indignação, reprimiste-a toda; do furor da tua ira te desviaste.
4 हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्, अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।
4 Restabelece-nos, ó Deus da nossa salvação, e retira de sobre nós a tua ira.
5 के तपाई हामी संग सधैं क्रोधित हुनुहुन्छ?
5 Estarás para sempre irado contra nós? Prolongarás a tua ira por todas as gerações?
6 दया गरी हामीसंग प्रसन्न हुनुहोस्, तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।
6 Será que não tornarás a vivificar-nos, para que em ti se alegre o teu povo?
7 हे परमप्रभु! हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई प्रेम गर्नु हुन्छ। हामीलाई आपत्तिबाट बचाउँनु होस्।
7 Mostra-nos, Senhor , a tua misericórdia e concede-nos a tua salvação.
8 उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने उनीहरूले शान्ति पाउने छन्।
8 Escutarei o que Deus, o pois falará de paz ao seu povo e aos seus santos; e que jamais caiam em insensatez.
9 परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ। हामीहरू चाडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
9 Próxima está a salvação dos que o temem, para que a glória habite em nossa terra.
10 परमेश्वरको साँचो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्। धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
10 A graça e a verdade se encontraram, a justiça e a paz se beijaram.
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्। अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
11 Da terra brota a verdade, dos céus a justiça baixa o seu olhar.
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ, अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
12 Também o Senhor dará o que é bom, e a nossa terra produzirá o seu fruto.
13 धार्मिकताचाहिं परमेश्वरको अघि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।
13 A justiça irá adiante do Senhor , cujas pegadas ela transforma em caminhos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 85, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.