Salmos 82

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
1 Salmo de Asaf. Levanta-se Deus na assembléia divina, entre os deuses profere o seu julgamento.
2 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”
2 Até quando julgareis iniquamente, favorecendo a causa dos ímpios?
3 “गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर। ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
3 Defendei o oprimido e o órfão, fazei justiça ao humilde e ao pobre,
4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर। दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचऊ।
4 livrai o oprimido e o necessitado, tirai-o das garras dos ímpios.
5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। तिनीहरू बुझ्दैनन्! तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”
5 Eles não querem saber nem compreender, andam nas trevas, vacilam os fundamentos da terra.
6 म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
6 Eu disse: Sois deuses, sois todos filhos do Altíssimo.
7 तर तिमीहरू मर्नेछौ जसरी अन्य अगुवाहरू मर्दछन्।”
7 Contudo, morrereis como simples homens e, como qualquer príncipe, caireis.
8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्त्ता हुनुहोस्। तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।
8 Levantai-vos, Senhor, para julgar a terra, porque são vossas todas as nações.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 82, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.