Salmos 2

Nepali Bible (GL_NEPALI) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
1 Por que as nações pagãs planejam revoltas? Por que os povos fazem planos tão tolos?
2 तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।
2 Os seus reis se preparam, e os seus governantes fazem planos contra Deus, o e o rei que ele escolheu.
3 ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं तिनीहरूबाट अलग हौं।”
3 Esses rebeldes dizem: “Vamos nos livrar do domínio deles; acabemos com o poder que eles têm sobre nós.”
4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ।
4 Do seu trono lá no céu o Senhor ri e zomba deles.
5 तब परमेश्वर रिसाउनु हुन्छ अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें। अनि उसले सियोन पर्वतमा राज गर्नेछ। सियोन मेरो एक विशेष पर्वत हो।”
5 Então, muito irado , ele os ameaça e os assusta com o seu furor.
6 अनि यसो गर्दा, ती अन्य अगुवाहरू डराउँछन्।
6 Ele diz: “Já coloquei o meu rei no trono lá em
7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ।
7 O rei diz: “Anunciarei o que o O ‘Você é meu filho; hoje eu me tornei seu pai.
8 यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
8 Peça, e eu lhe darei todas as nações; o mundo inteiro será seu.
9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”
9 Com uma barra de ferro, você as quebrará e as fará em pedaços como se fossem potes de barro.’ ”
10 यसैकारण, राजा र शासकहरु बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
10 Agora escutem, ó reis; prestem atenção, autoridades!
11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
11 Adorem o Senhor com temor . Tremam e se ajoelhem diante dele;
12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।
12 se não, ele ficará irado logo, e vocês morrerão. Felizes são aqueles que buscam a proteção de Deus!

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.