Salmos 118
Nepali Bible (GL_NEPALI) vs NAA
1 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सर्वदा रहनेछ!
1 Deem graças ao Senhor , porque ele é bom, porque a sua misericórdia dura para sempre.
2 इस्राएल ले यसो भन्छ, “उहाँको स्नेहपूर्ण करूणा सदा सर्वदा रहनेछ!”
2 Diga, pois, Israel: “Sim, a sua misericórdia dura para sempre.”
3 पूजाहारीहरू यसो भन्छन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त सम्म रहनेछ!”
3 Diga, pois, a casa de Arão: “Sim, a sua misericórdia dura para sempre.”
4 मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!”
4 Digam, pois, os que temem o “Sim, a sua misericórdia dura para sempre.”
5 म संकटहरूमा फँसेको थिएँ। यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें। परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
5 Na angústia, invoquei o Senhor ; e o e me pôs a salvo.
6 परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन। मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउन सक्तैन।
6 O Senhor está comigo; não temerei. O que é que alguém pode me fazer?
7 परमप्रभु मेरो सहयोगी हुनुहुन्छ म मेरो शत्रुहरू परास्त भएको देख्नेछु।
7 O Senhor está comigo, para me ajudar; por isso, verei a derrota dos meus inimigos.
8 मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
8 Melhor é buscar refúgio no do que confiar nos seres humanos.
9 तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
9 Melhor é buscar refúgio no do que confiar em príncipes.
10 धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।
10 Todas as nações me cercaram, mas em nome do
11 शत्रुहरूले मलाई घरि-घरि हेरी रहे। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।
11 Elas me cercaram, sim, me cercaram de todos os lados; mas em nome do
12 शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ। तर, तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारें।
12 Como abelhas me cercaram, porém como fogo em espinhos foram queimados; em nome do
13 मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए। तर परमप्रभुले मलाई साथ दिनुभयो।
13 Empurraram-me violentamente para me fazer cair, porém o
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ!
14 O Senhor é a minha força e o meu cântico, porque ele me salvou.
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
15 Nas tendas dos justos há voz de júbilo e de salvação; a mão do
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 A mão do Senhor se eleva, a mão do
17 म बाँच्ने छु मर्ने छैन अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
17 Não morrerei; pelo contrário, viverei e contarei as obras do
18 परमप्रभुले मलाई दण्ड दिनु भयो, तर उहाँले मलाई मर्न दिनु भएन।
18 O Senhor me castigou severamente, mas não me entregou à morte.
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
19 Abram as portas da justiça para mim; entrarei por elas e darei graças ao
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्। विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्दछन्।
20 Esta é a porta do Senhor ; por ela entrarão os justos.
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु। मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
21 Graças te dou porque me escutaste e foste a minha salvação.
22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गाहुन गयो।
22 A pedra que os construtores rejeitaram, essa veio a ser a pedra angular.
23 परमप्रभुले यस्तो बनाउनु भयो। अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौ!
23 Isto procede do Senhor e é maravilhoso aos nossos olhos.
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो। फेरि आज प्रफुल्लित र खुशी हौं!
24 Este é o dia que o Senhor fez; exultemos e alegremo-nos nele.
25 मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर! परमप्रभुले हामीलाई बचाउनु हुन्छ!
25 Oh! Salva-nos, Senhor , nós te pedimos; oh! prosperidade!
26 परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।” पूजाहारीहरूले जवाफ दिए। “हामी तिमीहरूलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं!
26 Bendito o que vem em nome do Da Casa do nós os abençoamos.
27 परमप्रभुनै परमेश्वर हुनुहुन्छ। अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ। भेंडाका पाठालाई बलिदानको लागि बाँध अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।”
27 O Senhor é Deus, ele é a nossa luz; adornem a festa com ramos até as pontas do altar.
28 परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु। म तपाइको प्रशंसा गर्छु।
28 Tu és o meu Deus, e eu te louvarei; tu és o meu Deus, eu te exaltarei.
29 परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सदा सर्वदा रहेनेछ।
29 Deem graças ao Senhor , porque ele é bom, porque a sua misericórdia dura para sempre.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Salmos 118, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.