Jó 6

Nepali Bible (GL_NEPALI) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 तब अय्यूबले जवाफ दिएः“यदि मेरो पीडाहरू ओजन गर्न सक्ने
1 Então Jó falou novamente:
2 भएता अनि मेरो सबै संकटहरू तराजुमा जोखिन सक्ने भएता।
2 “Se fosse possível pesar minha aflição e pôr numa balança meu sofrimento,
3 तिमीले मेरो दुःखको अन्दाज लगाउन सक्ने थियौ। मेरो दुःख म यता समुद्रहरूमा भएका बालुवाभन्दा गह्रुँङ्ग हुनेथ्यो। यसैले मेरो वचनहरू अर्थहीन प्रतीत हुन्छ।
3 pesariam mais que toda a areia do mar; por isso falei de modo impulsivo.
4 सर्वशक्तिमान परमेश्वरको काँडहरू ममाथि छन्। मेरो आत्मा ती काँडहरूदेखि विषको अनुभव गर्दछु। परमेश्वरका डरलाग्दा हतियारहरू मेरो विरूद्धमा लस्कर लागेका छन।
4 Pois o Todo-poderoso me derrubou com suas flechas, e minha alma bebe o veneno delas; os terrores de Deus se alinham contra mim.
5 जब कुनै दुर्घटना घटेको छैन। तिम्रो शब्दहरू भन्नलाई सजिलो छ। जंगली गधाले पनि गुनासो गर्दैन। जब त्यहाँ उसलाई खान घाँस छ अनि गाईले गुनासो गर्दैन् जब त्योसँग खाद्य छ भने।
5 Os jumentos selvagens não zurram ao não encontrar capim? Os bois não mugem quando não têm alimento?
6 नुन विनाको भोजनको स्वाद असल हुँदैन अनि अण्डाको सेतो खोस्टाको कुनै स्वाद हुँदैन।
6 As pessoas não se queixam quando falta sal na comida? Alguém gosta da clara de ovo
7 यस प्रकारको खाद्य खान अस्वीकार गर्छु। यस्ता भोजनले मलाई अस्वास्थ पार्छ। अनि तिम्रा कुराहरू त्यस्तै छन्।
7 Perco o apetite só de olhar para ela; tenho enjoo só de pensar em comê-la!
8 हाय! मैले जे मागें त्यो पाउँन सकूँ। म कामना गर्छु मैले चाहेको जे छ परमेश्वरले दिनुहुनेछ।
8 “Quem dera meu pedido fosse atendido, e Deus concedesse meu desejo.
9 म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन, केही अघि बढेर मलाई मारून्।
9 Quem dera ele me esmagasse, estendesse a mão e acabasse comigo.
10 अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु। म एउटा कुरामा खुशी हुनेछु। अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।
10 Ao menos tenho este consolo e alegria: apesar da dor, não neguei as palavras do Santo.
11 मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्। म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ। यसैले मसंग धैर्य पनि छैन।
11 Contudo, faltam-me forças para prosseguir; não vejo motivo para viver.
12 म चट्टान जस्तो बलियो छैन। मेरो मासु काँसको जस्तो धातुबाट बनेको होइन।
12 Acaso tenho a força de uma pedra? Meu corpo é feito de bronze?
13 म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन। किन? किनभने मबाट सफलता जति लगेर गयो।
13 Não! Estou completamente desamparado, sem chance alguma de sucesso.
14 कुनै मानिस यदि संकटहरूमा छ भने उसको साथी उसको निम्ति कृपालु हुनपर्छ। यदि उसका साथी सर्वशक्तिमान परमेश्वरदेखि विमुख भए पनि कुनै मानिस आफ्नो साथीको लागि उद्धार हुनुपर्छ।
14 “É preciso ter compaixão de um amigo abatido, mas vocês me acusam sem nenhum temor do Todo-poderoso.
15 तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ। म तिमीहरूमाथि आश्रित हुन सक्तिन। तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ अनि अरू बेला बहँदैन। तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्।
15 Meus irmãos, vocês se mostraram indignos de confiança, como um riacho intermitente que transborda sobre as margens,
16 जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।
16 quando fica turvo por causa do gelo, e a neve sobre ele se amontoa.
17 अनि जब ऋतु गर्मी र सूक्खा हुन्छ, पानी बहन रोकिन्छ। अनि खोलाहरू सुक्तछन्।
17 Mas, chegado o tempo de seca, a água desaparece, e o riacho some no calor.
18 व्यापारीहरू बाङ्गो टेडो मोडहरू पछ्याउँदै जंङ्गलमा हराउँदछ। तिनीहरू विनाशतिर उक्लन्छन् र नष्ट हुन्छन्।
18 As caravanas saem de suas rotas, mas não há o que beber, e morrem ali.
19 तेमाका व्यापारीहरू पानी खोज्न आउँछन्। शेबाबाट यात्रीहरू पानी पाउँने पूर्ण आशामा आउँछन्।
19 As caravanas de Temá procuram essa água, e os viajantes de Sabá esperam encontrá-la.
20 तिनीहरू पानी पाइन्छ भनेर आशा गर्छन तर तिनीहरू निराश हुँन्छन्।
20 Contam com ela, mas se decepcionam; quando chegam, suas esperanças são frustradas.
21 अहिले तिमीहरू त्यस्ता खोलाहरू जस्ता हौ। तिमीहरूले मेरो संकटहरू देखेर भयभीत छौ।
21 Da mesma forma, vocês não me ajudaram; viram minha desgraça e ficaram com medo.
22 के मैले तिमीहरूलाई सहायता मागे? होइन। तर तिमीहरूले मलाई आफ्ना सल्लाहहरू खुल्ला रूपमा दियौ।
22 Mas, por quê? Alguma vez lhes pedi presentes? Supliquei que me dessem algo seu?
23 के मैले तिमीहरूलाई भने, ‘शत्रुहरूबाट मलाई जोगाऊ? निष्ठुर मानिसहरूबाट मलाई जोगाऊ?’
23 Pedi que me livrassem de meus inimigos ou que me resgatassem de meus opressores?
24 यसैले अब, मलाई शिक्षा देऊ अनि म चूपचाप रहनेछु। मलाई देखाऊ कि मैले के त्यस्तो गल्ती गरे?
24 Ensinem-me, e eu me calarei; mostrem-me onde errei.
25 ईमान्दार वचनहरू शक्तिशाली हुन्छन। तर तिम्रो तर्कहरूको के मतलब छ।
25 Palavras honestas são dolorosas, mas de que servem suas críticas?
26 जब एकजना निराशापूर्ण मानिसको शब्दहरू बतास झैं हुन्छन् भने के तिमीहरू मेरा कुराहरूमा बहस गर्न सक्छौं भनी सोच्छौं?
26 Consideram suas palavras convincentes, enquanto ignoram meu clamor de desespero?
27 तिमीहरूले च्याँखेसम्म थापेर ती चीजहरू जित्न खोज्दैछौ जुन ती बाबु हीन नाबालकहरूका हुन्। तिमीहरूले आफ्नै साथीहरूलाई बेच्नेछौ।
27 Seriam capazes de apostar um órfão num jogo de azar; sim, venderiam até mesmo um amigo.
28 तर अब, दया गरेर मेरो अनुहारलाई ध्यान देऊ। म तिमीहरू प्रति झूटो हुने छैन।
28 Olhem para mim! Acaso eu mentiria para vocês?
29 यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर। मैले कुनै गल्ती काम गरेको छैन।
29 Não pressuponham que sou culpado, pois nada fiz de errado.
30 म झूटो बोलिरहेको छैन। अनि म झूटोबाट सही के हो जान्दछु।”
30 Pensam que sou mentiroso? Acaso não sei mais distinguir entre bem e mal?”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.