Jó 23
Nepali Bible (GL_NEPALI) vs VC
1 तब अय्यूबले जवाफ दिएः
1 Jó tomou a palavra nestes termos:
2 “म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।
2 Sim, hoje minha queixa é uma revolta; sua mão pesa sobre meus suspiros.
3 म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
3 Ah! se pudesse encontrá-lo, e chegar até seu trono!
4 अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें।
4 Exporia diante dele minha causa, encheria minha boca de argumentos,
5 अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।
5 saberia o que ele iria responder-me, e veria o que ele teria para me dizer.
6 के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ? होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
6 Oporia ele contra mim a sua onipotência? Bastaria que lançasse os olhos em mim;
7 उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।
7 seria então um justo a discutir com ele, e eu iria embora definitivamente absolvido pelo meu juiz.
8 यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।
8 Mas se eu for ao oriente, lá ele não está; ao ocidente, não o encontrarei;
9 अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।
9 se o procuro ao norte, não o vejo; se me volto para o sul, não o descubro.
10 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।
10 Mas ele conhece o meu caminho; e se me põe à prova, dela sairei puro como o ouro.
11 परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन।
11 Meu pé seguiu os seus traços, guardei o seu caminho sem me desviar.
12 मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
12 Não me afastei dos preceitos de seus lábios, guardei no meu íntimo as palavras de sua boca.
13 तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
13 Mas ele decidiu alguma coisa; quem o fará voltar atrás? Ele faz o que bem lhe agrada.
14 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।
14 Realizará seu desígnio a meu respeito, e tem muitos projetos iguais a este.
15 यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
15 Eis por que sua presença me atemoriza: basta o seu pensamento para me fazer tremer.
16 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।
16 Deus fundiu o meu coração, o Todo-poderoso me enche de terror.
17 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।
17 Sucumbo diante das trevas, as trevas cobriram-me o rosto.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jó 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.