Ezequiel 35
Nepali Bible (GL_NEPALI) vs NAA
1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
1 A palavra do Senhor veio a mim, dizendo:
2 “हे मानिसको छोरो! सेइर पर्वत तिर ध्यान देऊ अनि मेरो निम्ति त्यसको विरूद्धमा केही भन।
2 — Filho do homem, vire o seu rosto contra o monte Seir e profetize contra ele.
3 त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु। म तिमीलाई दण्ड दिन्छु म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु अनि तिमी खाली हुनेछौ।
3 Diga-lhe: Assim diz o Senhor Deus: “Eis que estou contra você, monte Seir. Estenderei a minha mão contra você e o tornarei em desolação e espanto.
4 म तिम्रा शहरहरू नष्ट गरिदिन्छु, अनि तिमी खाली हुनेछौ त्यसपछि तिमीले सम्झनेछौ म नै परमप्रभु हुँ।
4 Deixarei desertas as suas cidades, e você será desolado. Então saberá que eu sou o Senhor .
5 किन? किनकि तिमी सधैं मेरो मानिसहरूको विरूद्ध गयौ। तिमीले इस्राएलको बिरूद्ध आफ्नो तरवारको प्रयोग तिनीहरूको विपतिको आखिरी दण्डको समयमा गर्यौ।”‘
5 Pois você guardou uma inimizade sem fim e deixou os filhos de Israel entregues ao poder da espada, no tempo da calamidade e do castigo final.
6 यसकारण परमप्रभु मेरा मालिक भन्नु हुन्छ, “म आफ्नो जीवनको शपथ खाएर म त्यो प्रतिज्ञा गर्छु कि म तिमीलाई रक्तपातगर्न सुम्पिदिनेछु। रगतले पछ्याउनेछ। तिमीलाई मानिसहरू मार्न घृणा लाग्दैन, यसकारण, रगत तिम्रो पछि लाग्नेछ।
6 Por isso, tão certo como eu vivo, diz o Senhor Deus, farei você sangrar, e o derramamento de sangue o perseguirá. Visto que você não odiou o derramamento de sangue, este o perseguirá.
7 म सेइर पर्वतलाई उजाड गरिदिन्छु। म ती प्रत्येक मानिसलाई मार्छु जो त्यो शहरबाट आउँछ अनि म त्यो प्रत्येक मानिसलाई मार्नेछु जो त्यो शहरमा जाने प्रयत्न गर्छ।
7 Farei do monte Seir extrema desolação e eliminarei dele os que por ali passam e os que por ali voltam.
8 म त्यसको पर्वतहरू लाशले ढाकिदिनेछु। लाशले तिम्रो सारा पहाडहरू, तिम्रो बेंसीहरू अनि खोलाहरू ढाक्नेछ।
8 Encherei os seus montes de cadáveres; os mortos à espada ficarão caídos nas suas colinas, nos seus vales e em todas as suas correntes de água.
9 म तिमीलाई सधैंको लागि खाली गरिदिन्छु। तिम्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झन्छौ कि म नै परमप्रभु हुँ।”
9 Farei de você uma desolação perpétua, e as suas cidades não voltarão a ser habitadas. Assim vocês saberão que eu sou o Senhor .”
10 तिमीले भन्यौ, “यी दुइ राष्ट्रहरू अनि देशहरू हाम्रा हुनेछन्। हामी यसलाई आफ्नो बनाउँछौ।”तर परमप्रभु त्यहाँ हुनुहुन्छ।
10 — “Porque você disse: ‘Esses dois povos são meus e eu vou tomar posse dessas duas terras’, sendo que o Senhor estava ali.
11 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “तिमीले मेरो मानिसहरूको ईष्या गर्यौ। तिमी उनीहरू प्रति क्रोधित थियौ अनि तिमीले मलाई घृणा गर्थ्यौ। यसकारण आफ्नो जीवनको शपथ खाएर म प्रतिज्ञा गर्छु कि म तिमीलाई त्यसरी नै दण्डित गर्छु जसरी तिमीले उनीहरूलाई चोट पुर्यायौ। म तिमीलाई दण्ड दिन्छु अनि आफ्नो मानिसहरूलाई सम्झिन दिन्छु कि म उनीहरूसँग छु।
11 Por isso, tão certo como eu vivo, diz o Senhor Deus, procederei segundo a sua ira e segundo a sua inveja, com que, no seu ódio, você os tratou. E eu me farei conhecido entre eles, quando castigar você.
12 त्यसपछि तिमीले पनि सम्झनेछैनौ कि मैले तिम्रो सबै अपमानहरू सुनें। तिमीले इस्राएल पर्वतको विरूद्ध धेरै नराम्रो कुराहरू भन्यौ। तिमीले भन्यौ, ‘इस्राएल नष्ट भएर गयो! हामीहरू त्यसलाई खाने कुरा जस्तो चबाउँछौ।’
12 Você saberá que eu, o Senhor , ouvi todas as blasfêmias que você falou contra os montes de Israel, dizendo: ‘Já estão arrasados e nos foram entregues por pasto.’
13 तिमी घमण्डी थियौ। तथा मेरो विरूद्ध तिमीले कुराहरू सुन्यौ। तिमीले धेरै पल्ट भन्यौ अनि जुन तिमीले भन्यौ, त्यसको प्रत्येक शब्द मैले सुनें। हो मैले तिमीलाई सुनें।”
13 Vocês se exaltaram contra mim com aquilo que falaram e não pouparam palavras contra mim. Eu ouvi isso muito bem.”
14 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “त्यस समय सारा पृथ्वी प्रसन्न हुन्छ, जब म तिमीलाई नष्ट पार्छु।
14 — Assim diz o Senhor Deus: “Enquanto toda a terra se alegra, farei de você uma desolação.
15 तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”
15 Assim como você se alegrou quando a herança da casa de Israel foi arrasada, assim também farei com você. Você será arrasado, ó monte Seir e todo o Edom, sim, todo ele. Então saberão que eu sou o Senhor .”
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 35, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.