1 Crônicas 6
Nepali Bible (GL_NEPALI) vs VC
1 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
1 Filhos de Levi: Gerson, Caat e Merari.
2 कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
2 Filhos de Caat: Amrão, Isaar e Oziel.
3 अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
3 Filhos de Amrão: Aarão, Moisés e Maria. Filhos de Aarão: Nadab, Abiú, Eleazar e Itamar.
4 एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।
4 Eleazar gerou Finéias e Finéias gerou Abisué,
5 अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए।
5 Abisué gerou Boci, Boci gerou Ozi,
6 उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।
6 Ozi gerou Zaraías, Zaraías gerou Meraiot,
7 मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
7 Meraiot gerou Amarias, Amarias gerou Aquitob,
8 अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए।
8 Aquitob gerou Sadoc, Sadoc gerou Aquimaas,
9 अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए।
9 Aquimaas gerou Azarias, Azarias gerou Joanã,
10 योहानान अजर्याहका पिता थिए। अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमान द्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।
10 Joanã gerou Azarias, que exerceu o sacerdócio no templo que Salomão construiu em Jerusalém.
11 अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।
11 Azarias gerou Amarias, Amarias gerou Aquitob,
12 अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए।
12 Aquitob gerou Sadoc, Sadoc gerou Selum,
13 शल्लूम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए।
13 Selum gerou Helcias, Helcias gerou Azarias,
14 अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए।
14 Azarias gerou Saraías, Saraías gerou Josedec,
15 यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेसरलाई प्रयोग गर्नुभयो।
15 Josedec partiu para o exílio quando o Senhor fez com que Judá e Jerusalém fossem levados ao cativeiro por Nabucodonosor.
16 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
16 Filhos de Levi: Gerson, Caat e Merari.
17 गेर्शोमका छोराहरूको नाउँ:लिब्नी र शिमी थिए।
17 Eis os nomes dos filhos de Gerson: Lobni e Semei.
18 कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
18 Filhos de Caat: Amrão, Isaar, Hebron e Oziel.
19 मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।
19 Filhos de Merari: Mooli e Musi. Eis as famílias de Levi, segundo suas casas patriarcais.
20 यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।
20 De Gerson: Lobni, seu filho, Jaat, seu filho, Zama, seu filho,
21 योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।
21 Joá, seu filho, Ado, seu filho, Zara, seu filho, Jetraim, seu filho.
22 यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए।
22 Filhos de Caat: Aminadab, seu filho, Coré, seu filho, Asir,
23 एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए।
23 seu filho, Elcana, seu filho, Abiasaf, seu filho, Asir,
24 जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।
24 seu filho, Taat, seu filho, Uriel, seu filho, Ozias, seu filho, Saul, seu filho.
25 एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए।
25 Filhos de Elcana: Amasaí e Aquimot,
26 सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।
26 Elcana, seu filho, Sofaí, seu filho, Naat, seu filho,
27 एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए।
27 Eliaba, seu filho, Jeroão, seu filho, Elcana, seu filho.
28 शमूएलका जेठा छोरा योएल र कान्छ अब्याह हुन्।
28 Os filhos de Samuel: o primogênito Vasseni e Abia.
29 यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए।
29 Filhos de Merari: Mooli, Lobni, seu filho, Semei, seu filho, Oza, seu filho,
30 शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।
30 Samaa, seu filho, Hagia, seu filho, Asaia, seu filho.
31 यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।
31 Para dirigir o canto na casa do Senhor, depois que a arca foi colocada em lugar de repouso, eis os que Davi escolheu.
32 यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुसरण गर्दै सेवा गरे।
32 Eles cumpriram suas funções de cantores diante do Tabernáculo da Tenda de Reunião até que Salomão construiu o templo do Senhor em Jerusalém. Faziam seu serviço segundo o seu regulamento.
33 यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे।कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।
33 Eis os que cumpriam esse ofício juntamente com seus filhos: Dentre os filhos de Caat: Hemão, cantor, filho de Joel, filho de Samuel,
34 शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए।
34 filho de Elcana, filho de Jeroão, filho de Eliel, filho de Toul,
35 तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए।
35 filho de Suf, filho de Elcana, filho de Matat, filho de Amasaí,
36 योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए।
36 filho de Elcana, filho de Joel, filho de Azarias, filho de Sofonias,
37 सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए।
37 filho de Taat, filho de Asir, filho de Abiasaf, filho de Coré,
38 कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।
38 filho de Isaar, filho de Caat, filho de Levi, filho de Israel.
39 आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।
39 Seu irmão Asaf, que estava à sua direita; Asaf, filho de Baraquias, filho de Samaa,
40 शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बसेयाह मल्कियाहका छोरा थिए।
40 filho de Miguel, filho de Basaías, filho de Melquias,
41 मल्कियाह एत्नीका छोरा थिए। एत्नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए।
41 filho de Atanai, filho de Zara, filho de Adaia,
42 अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जिम्मा शिमीका छोरा थिए।
42 filho de Etã, filho de Zama, filho de Semei,
43 शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।
43 filho de Jet, filho de Gerson, filho de Levi.
44 मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।
44 Filhos de Merari, seus irmãos, à esquerda: Etã, filho de Cusi, filho de Abdi, filho de Maloc,
45 मल्लूक हश्बयाहका छोरा थिए। हश्बयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए।
45 filho de Hasabias, filho de Amasias, filho de Helcias,
46 हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए।
46 filho de Amassaí, filho de Boni, filho de Somer,
47 शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।
47 filho de Mooli, filho de Musi, filho de Merari, filho de Levi.
48 हेमान अनि आसापका दाज्यू-भाईहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो।
48 Seus irmãos levitas estavam encarregados de todo o serviço do Tabernáculo da casa do Senhor.
49 तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुसरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।हारूनका सन्तानहरू
49 Aarão e seus filhos queimavam as oblações no altar dos holocaustos e no altar dos perfumes. Eles tomavam sobre si todo o serviço do Santo dos Santos, e faziam a expiação por Israel, segundo as prescrições de Moisés, servo de Deus.
50 यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए।
50 Eis os filhos de Aarão: Eleazar, seu filho, Finéias, seu filho, Abisué, seu filho,
51 बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए।
51 Boci, seu filho, Ozi, seu filho, Zaraías,
52 मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए।
52 seu filho, Meraiot, seu filho, Amarias, seu filho, Aquitob,
53 सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।
53 seu filho, Sadoc, seu filho, Aquimaas, seu filho.
54 यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो।
54 Eles se estabeleceram nos territórios das seguintes cidades. Aos filhos de Aarão, da família dos caatitas,
55 तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो।
55 que por primeiro a sorte designou, foi dada Hebron e suas redondezas na terra de Judá.
56 तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो।
56 Mas foi dado a Caleb, filho de Jefoné, o território da cidade e suas aldeias.
57 हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो,
57 Foi, portanto, dada aos filhos de Aarão, a cidade de refúgio, Hebron, Lobna e seus arredores, Jeter, Estemo e seus arredores,
58 हीलेन, दबीर,
58 Helon e seus arredores, Dabir e seus arredores,
59 आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
59 Asã e seus arredores, Betsemes e seus arredores.
60 बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।
60 Da tribo de Benjamim, Gabee e seus arredores, Almat e seus arredores, Anatot e seus arredores. O número total de suas cidades foi de treze, conforme suas famílias.
61 कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।
61 Os outros filhos de Caat receberam, pela sorte, dez cidades das famílias da tribo {de Efraim, de Dã}, e da meia tribo de Manassés.
62 ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।
62 Aos filhos de Gerson, segundo suas famílias, foram dadas treze cidades da tribo de Issacar, de Aser, de Neftali e de Manassés em Basã.
63 परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।
63 Aos filhos de Merari, segundo suas famílias, foram dadas, pela sorte, doze cidades das tribos de Rubem, de Gad, e de Zabulon.
64 यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।
64 Os israelitas deram aos levitas essas cidades e suas pastagens.
65 तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।
65 Da tribo dos filhos de Judá, de Simeão, e de Benjamim, foram essas, designadas por seus nomes, as cidades que lhes foram dadas, por meio da sorte.
66 एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।
66 Quanto às famílias dos filhos de Caat, as cidades que lhes couberam eram da tribo de Efraim.
67 तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए।
67 Foram-lhes dadas as cidades de refúgio, Siquém, e suas redondezas na montanha de Efraim, Gazer e seus arredores,
68 योकमाम, बेथहोरोन,
68 Jecmaã e seus arredores, Betoron e seus arredores,
69 अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए।
69 Helon e seus arredores, Getremon e seus arredores;
70 अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसंगै खेतहरू पनि पाए।
70 e, da meia tribo de Manassés, Aner e seus arredores, Balaão e seus arredores. É o que foi dado às famílias dos outros filhos de Caat.
71 गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।
71 Aos filhos de Gerson foram dadas, na meia tribo de Manassés, Gaulon em Basã e seus arredores, Astarot e seus arredores;
72 गेर्शोम परिवारहरूले केदेश, दाबरत, रामोत अनि अनेम शहरहरू पनि इस्साकारका कुल समूहबाट पाए।
72 da tribo de Issacar, Cedes e seus arredores, Daberet e seus arredores,
73 तिनीहरूले ती शहरहरू नजिकका खेतहरू पनि यी शहरहरूसितै पाए।
73 Ramot e seus arredores, Anem e seus arredores;
74 गेर्शोम कुलहरूले माशाल, अब्दोन, हूकोक अनि रहोबले पनि आशेरका कुल समूहबाट शहरहरू पाए।
74 da tribo de Aser, Masal e seus arredores, Abdon e seus arredores,
75 तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।
75 Hucac e seus arredores, Roob e seus arredores;
76 गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।
76 da tribo de Neftali, Cedes na Galiléia e seus arredores, Hamon e seus arredores e Cariataim e seus arredores.
77 बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।
77 Aos outros filhos de Merari foram dadas, da tribo de Zabulon, Remono e seus arredores, Tabor e seus arredores;
78 मरारी परिवारहरूले मरूभूमिको बेसेर अनि यहसा, शहरहरू रूबेनका कुल समूहबाट पाए। रूबेनका कुल समूह यर्दन नदी पारि यरीहो शहरको पूर्वमा बस्थे।
78 do outro lado do Jordão, de Jericó ao oriente, da tribo de Rubem, Bosor no deserto e seus arredores, Jassa e seus arredores,
79 यी मरारी परिवारहरूले ती शहरहरूसितै नजिकका खेतहरू पनि पाए।
79 Cademot e seus arredores, Mefaat e seus arredores;
80 अनि मरारी वंशहरूले गिलादको रामोत, महनेम, हेश्बोन, अनि याजेर शहरहरू गादका कुल समूहबाट पाए।
80 da tribo de Gad, Ramot em Galaad e seus arredores, Manaim e seus arredores,
81 तिनीहरूले ती शहरहरूसगै नजिकका खेतहरू पनि पाए।
81 Hesebon e seus arredores, Jeser e seus arredores.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.