1 Crônicas 3

Nepali Bible (GL_NEPALI) vs BKJ

Sair da comparação
1 दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्। माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।
1 Ora, estes foram os filhos de Davi, os quais lhe nasceram em Hebrom: o primogênito, Amnom, de Ainoã, a jezreelita; o segundo, Daniel, de Abigail, a carmelita;
2 साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए। काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।
2 o terceiro, Absalão, o filho de Maaca, a filha de Talmai, rei de Gesur; o quarto, Adonias, o filho de Hagite;
3 अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्। कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।
3 o quinto, Sefatias, de Abital; o sexto, Itreão, de Eglá, a sua esposa.
4 दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए। दाऊदले त्यहाँ सात बर्ष छः महीना शासन गरे। दाऊदले यरूशलेममा 33 बर्ष सम्म राज गरे।
4 Estes seis lhe nasceram em Hebrom; e ali ele reinou sete anos e seis meses; e em Jerusalém ele reinou trinta e três anos.
5 यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्। दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान।
5 E estes lhe nasceram em Jerusalém: Simeia, e Sobabe, e Natã, e Salomão; quatro, de Bate-Sua, a filha de Amiel.
6 अन्य नौ जना छोरा छोरीहरू थिए, यिभार,
6 Ibar também, e Elisama, e Elifelete.
7 एलीशूअ, एलीपेलेत, नोगह, नेपेग, यापी,
7 E Nogá, e Nefegue e Jafia,
8 एलीशामा, एल्यादा अनि एलीशापेलेत।
8 e Elisama, e Eliada, e Elifelete; nove.
9 तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्। दाऊद पछि यहूदाका राजाहरू
9 Todos estes foram os filhos de Davi, salvo os filhos das concubinas, e Tamar, sua irmã.
10 सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।
10 E o filho de Salomão foi Roboão; Abias, seu filho; Asa, seu filho; Josafá, seu filho,
11 यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए।
11 Jeorão, seu filho; Acazias, seu filho; Joás, seu filho;
12 योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए।
12 Amazias, seu filho; Azarias, seu filho; Jotão, seu filho;
13 योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए।
13 Acaz, seu filho; Ezequias, seu filho; Manassés, seu filho;
14 मनश्शेका छोरा आमोन थिए। आमोनका छोरा योशियाह थिए।
14 Amom, seu filho; Josias, seu filho.
15 यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।
15 E os filhos de Josias foram, o primogênito Joanã, o segundo Jeoaquim, o terceiro Zedequias, o quarto Salum.
16 यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए। बाबेल कब्जा पछि दाऊदको परिवार
16 E os filhos de Jeoaquim: Jeconias, seu filho; Zedequias, seu filho.
17 यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल,
17 E os filhos de Jeconias: Assir; Salatiel, o seu filho;
18 मल्कीराम, पदायाह, शेनस्सर, यकन्याह, होशामा अनि नदब्याह थिए।
18 Malquirão também; e Pedaías, e Senazar, Jecamias, Hosama e Nebadias.
19 पदायाहका छोराहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्।
19 E os filhos de Pedaías foram: Zorobabel e Simei; e os filhos de Zorobabel: Mesulão e Hananias; e Selomite, sua irmã;
20 यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो।
20 e Hasubá, e Oel e Berequias e Hasadias, Jusabe-Hesede; cinco.
21 हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।
21 E os filhos de Hananias: Pelatias e Jesaías; os filhos de Refaías; os filhos de Arnã, os filhos de Obadias, os filhos de Secanias.
22 यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।
22 E o filho de Secanias: Semaías; e os filhos de Semaías: Hatus, e Igal e Barias, e Nearias, e Safate; seis.
23 नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अज्रीकाम थिए।
23 E os filhos de Nearias: Elioenai, e Ezequias, e Azricão; três.
24 एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।
24 E os filhos de Elioenai foram: Hodavias, e Eliasibe, e Pelaías, e Acube, e Joanã, e Delaías, e Anani; sete.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.