Salmos 13

npioncb (NPIONCB)

1 हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ?

2 कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने,

3 हे याहवेह, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्;

4 नत्रता मेरो वैरीहरूले भन्‍नेछ, “मैले त्यसमाथि विजय पाएको छु,”

5 तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु;

6 म याहवेहको स्तुति गाउनेछु;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.