Jeremias 51

npioncb (NPIONCB)

1 याहवेह यसो भन्‍नुहुन्छ:

2 म बेबिलोनलाई निफन्‍न र

3 धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्,

4 तिनीहरू बेबिलोनका सडकहरूमा घाइते भएर लड्नेछन्,

5 किनकि इस्राएल र यहूदा तिनीहरूका परमेश्‍वर,

6 “बेबिलोनबाट भाग!

7 बेबिलोन याहवेहको हातमा एउटा सुनको कचौरा थियो;

8 बेबिलोन एक्‍कासि पतन हुनेछ र टुक्रिनेछ।

9 “हामी बेबिलोनलाई निको पार्नेथियौँ,

10 “याहवेहले हामीलाई निर्दोष ठहराउनुभएको छ;

11 “धनुकाँडहरू तीखा पार!

12 बेबिलोनका पर्खालहरूको विरुद्धमा झण्डा उठाओ!

13 तँ बेबिलोन, जो धेरै नदीहरूको नजिक बस्छेस्

14 सेनाहरूका याहवेहले आफ्नै नामको शपथ खानुभएको छ:

15 “याहवेहले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो;

16 जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ;

17 “हरेक मानिस विवेकहीन र ज्ञानहीन छ;

18 ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्;

19 उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न;

20 “तँ मेरो युद्धको मुङ्ग्रो,

21 तँद्वारा म घोडा र घोडसवारहरूलाई टुक्रा-टुक्रा पार्छु;

22 तँद्वारा म पुरुषहरू र स्त्रीहरूलाई चकनाचुर पार्छु।

23 तँद्वारा म गोठाला र भेडाबाख्राको बगाललाई चकनाचुर पार्छु;

24 “तेरो आँखाको सामु म बेबिलोन र बेबिलोनमा बस्‍ने सबै मानिसहरूलाई सियोनमा तिनीहरूले गरेका सबै खराबीको निम्ति दण्ड दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

25 “हे, विनाशकारी पर्वत, म तेरो विरुद्धमा छु;

26 तँबाट कुनाको निम्ति कुनै ढुङ्गा लिइनेछैन,

27 “देशमा एउटा झण्डा उठाओ!

28 त्यसको विरुद्धमा युद्ध गर्नलाई राष्ट्रहरूलाई तयार गर!

29 देश थरथर काम्छ र छटपटिन्छ;

30 बेबिलोनका सेनाहरूले युद्ध गर्न बन्द गरेका छन्;

31 एक हुलाकी अर्को हुलाकीको पछि दौडन्छ;

32 अनि नदीका घाटहरूलाई कब्जा गरिएका छन्;

33 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

34 “बेबिलोनको राजा नबूकदनेसरले हामीलाई निलेको छ;

35 सियोनका बासिन्दाहरूले भन्छन्,

36 यसकारण याहवेह भन्‍नुहुन्छ:

37 बेबिलोन भग्नावशेषको थुप्रो हुनेछ;

38 त्यसका मानिसहरू सबै सिंहझैँ गर्जन्छन्।

39 तर जब तिनीहरू उत्तेजित हुन्छन्,

40 “म तिनीहरूलाई काटिनका निम्ति लगिएका

41 “शेशक कसरी कब्जा हुनेछ;

42 बेबिलोनमाथि समुद्र उठ्नेछ;

43 त्यसका सहरहरू उजाड हुनेछन्,

44 म बेबिलोनमा बेललाई दण्ड दिनेछु;

45 “हे मेरा मानिसहरू हो!

46 जब देशमा हल्‍ला सुन्छौ,

47 किनकि हेर, समय निश्‍चय नै आउनेछ,

48 तब स्वर्ग, पृथ्वी र तिनीहरूमा भएका सबै

49 “बेबिलोनको कारण पृथ्वीभरि मानिसहरू मारिएझैँ,

50 तिमीहरू, जो तरवारबाट उम्केछौ,

51 “हामी लज्जित भएका छौँ;

52 “तर हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

53 यदि बेबिलोनले आकाशसम्मै पुगेर

54 “बेबिलोनबाट चीत्कारको आवाज निस्कन्छ;

55 याहवेहले बेबिलोनलाई नाश गर्नुहुनेछ;

56 बेबिलोनको विरुद्धमा एउटा विनाशकर्ता आउनेछ;

57 म तिनीहरूका अधिकारीहरू, बुद्धिमान् मानिसहरूलाई मताइदिनेछु;

58 सेनाहरूका याहवेह भन्‍नुहुन्छ:

59 यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा महसेयाहका नाति, नेरियाहका छोरा प्रमुख अधिकारी सरायाहलाई, राजासित बेबिलोनमा जाँदा यर्मियाले तिनलाई दिएको सन्देश यही हो।

60 बेबिलोनमाथि आउने सबै विपत्तिहरूको बारेमा यर्मियाले एउटा चर्मपत्रमा लेखेका थिए—बेबिलोनको विषयमा सबै कुराहरू लेखे।

61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ, तब तिमीले यी सबै वचनहरू अवश्य चर्को आवाजमा मानिसहरूलाई पढेर सुनाउनू।

62 त्यसपछि यसो भन, ‘हे याहवेह, तपाईंले यस ठाउँलाई नाश गर्नेछु भन्‍नुभएको छ। यसमा न मानिस, न त पशु बसोबास गर्नेछ; यो सदाको निम्ति उजाड हुनेछ।’

63 जब तिमीले यो चर्मपत्र पढिसक्छौ, तब यसमा एउटा ढुङ्गा बाँध र यसलाई यूफ्रेटिस नदीमा फालिदेऊ।

64 तब यसो भन, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिको कारण यसरी नै बेबिलोन कहिल्यै नउठ्ने गरी डुब्नेछ। अनि त्यसका मानिसहरूको पतन हुनेछ।’ ”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 51, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.