Jeremias 46

npioncb (NPIONCB)

1 राष्ट्रहरूको बारेमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:

2 इजिप्टको सम्बन्धमा:

3 “तेरा ठूला र साना दुवै ढालहरू तयार गर्;

4 घोडाहरूमा जीन-लगाम कस्,

5 तर म के देख्दैछु?

6 “चाँडो भाग्ने पनि भाग्न सक्दैन,

7 “नील नदीजस्तै बढेर आउने,

8 नील नदीजस्तै बढेर आउने,

9 हे घोडाहरू हो, आक्रमण गर!

10 तर त्यो दिन प्रभु, सेनाहरूका याहवेहको दिन हो।

11 “हे इजिप्टकी कन्या छोरी,

12 राष्ट्रहरूले तेरो अपमानको बारेमा सुन्‍नेछन्;

13 बेबिलोनका राजा नबूकदनेसरले इजिप्टलाई आक्रमण गर्न आउने बारेमा याहवेहले यर्मिया अगमवक्तासँग बोल्नुभएको सन्देश यही हो:

14 “यो सन्देश इजिप्टमा भन्, र यसलाई मिग्दोलमा घोषणा गर्;

15 तेरा योद्धाहरू किन सोत्तर हुनेछन्?

16 तिनीहरू घरी-घरी ठक्‍कर खानेछन्;

17 त्यहाँ तिनीहरू चिच्याउनेछन्,

18 “म जीवित भएझैँ,” राजाले यसरी घोषणा गर्नुहुन्छ,

19 हे इजिप्टमा बस्‍ने मानिसहरू हो,

20 “इजिप्ट एउटी सुन्दरी कोरली हो,

21 त्यसका ज्यालादार सिपाहीहरू

22 जब शत्रुहरू अगि बढ्दै आउँछन्,

23 याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरूका जङ्गलहरू जति नै बाक्लो भए तापनि

24 इजिप्टकी छोरी शर्ममा पर्नेछे;

25 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ: “म थेबेसको देवता अमोन, फारो, इजिप्ट र यसका देवताहरू र यसका राजाहरू र फारोमाथि भरोसा राख्नेहरूमाथि दण्ड ल्याउन लागेको छु।

26 म तिनीहरूलाई मार्न चाहनेहरूका हातमा—बेबिलोनको राजा नबूकदनेसर र त्यसका अधिकारीहरूको हातमा सुम्पिदिनेछु। त्यसपछि इजिप्टमा पहिलेजस्तै मानिसहरू बसोबास गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

27 “हे मेरो सेवक याकोब, तँ नडरा!

28 हे मेरो सेवक याकोब, तँ भयभीत नहो;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 46, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.