Jeremias 31

npioncb (NPIONCB)

1 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस बेला म इस्राएलका सबै घरानाहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

2 याहवेह यसो भन्‍नुहुन्छ:

3 बितेको समयमा याहवेह हामीकहाँ देखा पर्नुभयो र भन्‍नुभयो:

4 म तँलाई फेरि निर्माण गर्नेछु;

5 तैँले फेरि सामरियाका डाँडाहरूमा

6 यस्तो दिन आउनेछ, जब पहरेदारहरू

7 याहवेह यसो भन्‍नुहुन्छ:

8 हेर, म तिनीहरूलाई उत्तरको देशबाट यहाँ फर्काएर ल्याउनेछु,

9 तिनीहरू रुँदै-रुँदै फर्किआउनेछन्;

10 “हे राष्ट्रहरू हो, याहवेहको वचन सुन;

11 किनकि याहवेहले याकोबलाई छुटाउनुहुनेछ,

12 तिनीहरू आउनेछन् र सियोनका उच्‍च ठाउँहरूमा आनन्दसाथ गाउनेछन्;

13 तब तरुणीहरू, जवानहरू, वृद्धहरू

14 म पुजारीहरूलाई प्रशस्त भोजनले तृप्‍त पारिदिनेछु;

15 याहवेह यसो भन्‍नुहुन्छ:

16 याहवेह यसो भन्‍नुहुन्छ:

17 याहवेह घोषणा गर्नुहुन्छ,

18 “वास्तवमै मैले एफ्राइमको विलाप सुनेको छु:

19 म बरालिएर गएपछि

20 याहवेह घोषणा गर्नुहुन्छ,

21 “बाटोको निम्ति सङ्केत चिन्हहरू बना;

22 ए अविश्‍वासी छोरी इस्राएल,

23 इस्राएलका परमेश्‍वर, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब यहूदाको देश र त्यसका सहरहरूमा भएका मानिसहरूले फेरि यी वचनहरू भन्‍नेछन्: ‘हे समृद्ध यरूशलेम, हे पवित्र पर्वत, याहवेहले तँलाई आशिष् देऊन्।’

24 यहूदा र त्यसका सबै सहरहरूमा भएका मानिसहरू, किसानहरू र आफ्ना बगालहरू लिएर यताउता डुलिहिँड्नेहरू सबै एकसाथ बस्‍नेछन्।

25 थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा परेकाहरूलाई तृप्‍त पार्नेछु।”

26 यतिकैमा म बिउँझेँ, र मैले चारैतिर हेरेँ। मेरो निन्द्रा मलाई मिठो लागेको थियो।

27 याहवेह घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँछन्, जब म इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका सन्तान र पशुहरूका बच्‍चाहरूसमेत वृद्धि गर्नेछु।

28 जसरी मैले तिनीहरूलाई उखेल्न, च्यातचुत पार्न र फ्याँक्न, विनाश गर्न र विपत्ति ल्याउन नियालेर हेरेँ; त्यसरी नै म तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई पनि नियालेर हेर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

29 “ती दिनहरूमा मानिसहरूले फेरि यसो कहिल्यै भन्‍नेछैनन्,

30 त्यसको सट्टामा, हरेक मानिस उसको आफ्नै पापको कारणले मर्नेछ; जसले अमिलो अङ्‌गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ।

31 “हेर, यस्ता दिनहरू आउनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ,

32 यो त्यो करारजस्तै हुनेछैन,

33 “त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,”

34 अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई

35 याहवेह यसो भन्‍नुहुन्छ,

36 याहवेह घोषणा गर्नुहुन्छ,

37 याहवेह यसो भन्‍नुहुन्छ:

38 याहवेह घोषणा गर्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब हननेलको धरहरादेखि कुने मूलढोकासम्म यो सहर मेरा निम्ति पुनर्निर्माण हुनेछ।

39 नाप्‍ने डोरी त्यहाँबाट सीधा गारेबको डाँडामा पुगेर गोआसम्म जानेछ।

40 समस्त बेँसीमा लासहरू र खरानीहरू फ्याँकिनेछ। अनि यरूशलेमको पूर्वतिरको किद्रोन खोल्सामाथि भएका मृत्युका खेतहरू र घोडे-ढोकासम्म भएका सबै इलाका याहवेहका निम्ति पवित्र हुनेछन्। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन, न त भत्काइनेछ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.