Jeremias 2

npioncb (NPIONCB)

1 याहवेहको वचन मकहाँ आयो:

2 “जा, र यरूशलेमका मानिसहरूले सुन्‍ने गरी घोषणा गर्:

3 याहवेहका निम्ति इस्राएल पवित्र थियो;

4 हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो,

5 याहवेह यसो भन्‍नुहुन्छ:

6 तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ?

7 मैले तिमीहरूलाई मलिलो देशमा

8 पुजारीहरूले,

9 “यसकारण म फेरि तिमीहरूको विरुद्धमा मुद्दा लगाउनेछु,”

10 कित्तीमको किनारपारि गएर हेर्,

11 के कुनै राष्ट्रले आफ्ना देवी-देवताहरू बदली गरेका छन्?

12 हे आकाशमण्डल हो, तिमीहरू यस कुरामा चकित होओ;

13 “मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्:

14 के इस्राएल एउटा सेवक, जन्मजात दास हो र?

15 सिंहहरू गर्जेका छन्;

16 मेम्फिस र तहपनेसका मानिसहरूले पनि

17 जब तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरले बाटोमा डोर्‍याउँदै हुनुहुन्थ्यो,

18 अब नील नदीबाट पानी पिउन

19 तिमीहरूको दुष्‍टताले तिमीहरूलाई दण्ड दिनेछ;

20 “धेरै समयअगि नै तैँले आफ्नो जुवा भाँचिस्

21 मैले तँलाई एक असल र भरपर्दो बोटबाट

22 तैँले आफूलाई कडा साबुन

23 “कसरी तैँले भन्‍न सक्छस्, ‘म अशुद्ध भएको छैनँ;

24 उजाडस्थानमा रहने बानी भएकी, कामुक भएर

25 तेरा खुट्टा नाङ्गो नभएसम्म

26 “पक्राउ पर्दा चोर लज्जित भएझैँ,

27 तिनीहरूले काठलाई भन्छन्, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’

28 त्यसो भए तिमीहरूले आफ्ना निम्ति बनाएका देवी-देवताहरू चाहिँ कहाँ छन् त?

29 “तिमीहरू मेरो विरुद्धमा किन अभियोग लगाउँछौ?

30 “मैले व्यर्थैमा तिम्रा मानिसहरूलाई दण्ड दिएँ;

31 “यस पुस्ताका मानिसहरू, तिमीहरूले याहवेहको वचन विचार गर:

32 के एउटी कन्याले आफ्ना गरगहना, वा

33 तँ प्रेमिका पछि लाग्नलाई कति सिपालु छेस्!

34 तेरा लुगाहरूमा निर्दोष गरिबहरूको

35 तँ भन्छस्, ‘म त निर्दोष छु;

36 तँ किन आफ्ना मार्गहरू बदलेर,

37 तैँले त्यो ठाउँलाई पनि

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.