Isaías 66

npioncb (NPIONCB)

1 याहवेह यसो भन्‍नुहुन्छ:

2 के मेरै हातले यी सबै थोक बनाएको होइन,

3 तर जसले बहर बलिदान चढाउँछ,

4 यसकारण म पनि तिनीहरूका निम्ति कठोर व्यवहार रोज्नेछु;

5 हे याहवेहको वचनमा आज्ञाकारी हुनेहरू हो,

6 सहरबाट निस्केको होहल्‍ला सुन,

7 “प्रसव वेदना सुरु हुनुभन्दा पहिले नै

8 के कसैले यस्तो कुरा कहिल्यै सुनेको छ?

9 के मैले प्रसव वेदनासम्म ल्याएर

10 “यरूशलेमलाई मन पराउनेहरू सबै

11 किनकि तिमीहरूले त्यसको सान्त्वनाको

12 किनकि याहवेह यसो भन्‍नुहुन्छ:

13 एउटी आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैँ,

14 जब तिमीहरूले यो देख्छौ, तिमीहरूका हृदय रमाउनेछन्,

15 हेर, याहवेह आगोको साथमा आउँदैहुनुहुन्छ,

16 किनकि याहवेहले सबै मानिसहरूमाथि आफ्नो न्याय

17 याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरू जसले सुँगुर, मुसाको मासु र अरू अशुद्ध चीजहरू खानेहरूका बीचमा भएकालाई पछ्याएर बगैँचासम्म जानलाई आफूलाई पवित्र र शुद्ध पार्छन्—तिनीहरूले पछ्याउनेसँगै तिनीहरूको अन्त्य एकैसाथ हुनेछ।

18 “किनकि म तिनीहरूका योजनाहरू र कामहरूको कारण सबै भाषा र जातिहरूलाई एकसाथ भेला गराउन आउन लागेको छु; अनि तिनीहरूले आएर मेरो महिमा देख्नेछन्।

19 “म तिमीहरूको बीचमा एउटा चिन्ह राख्नेछु; अनि बाँचेकाहरूलाई म जातिहरूकहाँ पठाउनेछु—तर्शीश, लिबिया, लूदीहरू, जो धनुर्धारी हुन्; तूबल र ग्रीसमा मेरो कीर्तिको बारेमा नसुनेका र मेरो महिमा नदेखेका टाढाका टापुहरूमा पठाउनेछु। तिनीहरूले जातिहरूका बीचमा मेरो महिमा घोषणा गर्नेछन्।

20 तब तिनीहरूले सबै देशहरूबाट तिमीहरूका दाजुभाइहरूलाई घोडा, रथ, खच्‍चर, ऊँट र गाडाहरूमा सवार गराई यरूशलेममा याहवेहको निम्ति भेटीको रूपमा मेरो पवित्र पर्वतमा ल्याउनेछन्,” याहवेह भन्‍नुहुन्छ। “इस्राएलीहरूले याहवेहको भवनमा विधिपूर्वक शुद्ध पारिएका भाँडाहरूमा आफ्ना अन्‍नबलि जसरी ल्याउँछन्, त्यसरी नै तिनीहरूले इस्राएलीहरूलाई ल्याउनेछन्।

21 तब म तिनीहरूमध्ये केहीलाई पुजारी र केहीलाई लेवी हुनलाई पनि छान्‍नेछु,” याहवेह भन्‍नुहुन्छ।

22 “जसरी मैले बनाएको नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहिरहनेछ, त्यसरी नै तिमीहरूका नाम र सन्तान पनि रहिरहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

23 “एउटा औँसीदेखि अर्को औँसीसम्म र एउटा शब्बाथदेखि अर्को शब्बाथ दिनसम्म सबै जातिहरू आएर मेरो सामु झुक्नेछन्,” याहवेह भन्‍नुहुन्छ।

24 “तब तिनीहरू बाहिर जानेछन् र मेरो विरोध गर्नेहरूका मृत शरीरहरूलाई हेर्नेछन्; तिनीहरूलाई खाने किराहरू मर्नेछैनन्, न त तिनीहरूलाई जलाउने आगो निभ्नेछ; अनि तिनीहरू सबै मानिसहरूका लागि घृणित हुनेछन्।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 66, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.