Habacuque 3

npioncb (NPIONCB)

1 शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना।

2 हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु;

3 परमेश्‍वर तेमानबाट आउनुभयो,

4 उहाँको गौरव सूर्योदय जस्तै थियो;

5 उहाँको अगाडि महामारी फैलिँदै गयो;

6 उहाँ उभिनुभयो र पृथ्वीलाई हल्‍लाउनुभयो;

7 मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ;

8 हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो?

9 तपाईंले आफ्नो धनु निकाल्नुभयो,

10 तपाईंलाई देखेर पर्वतहरू थर्किए।

11 वेगले उडेका तपाईंका वाणहरू चम्कँदा,

12 क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो,

13 तपाईं आफ्नो जातिलाई छुटकारा दिन

14 जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए,

15 तपाईंले महासागरलाई मन्थन गर्दै,

16 मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो;

17 चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्,

18 तापनि म याहवेहमा रमाउनेछु।

19 प्रभु याहवेह मेरो बल हुनुहुन्छ;

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Habacuque 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.