Ezequiel 30

npioncb (NPIONCB)

1 याहवेहको यो वचन मकहाँ आयो:

2 “हे मानिसको छोरा, अगमवाणी गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

3 किनकि त्यो दिन नजिकै छ;

4 इजिप्टको विरुद्धमा एउटा तरवार आउनेछ;

5 कूश, लिबिया, लूद र सारा अरब, कुब र करारको देशका मानिसहरू इजिप्टसितै तरवारद्वारा ढल्नेछन्।

6 “ ‘याहवेह यसो भन्‍नुहुन्छ:

7 तिनीहरू उजाड

8 जब मैले इजिप्टमा आगो लगाएर

9 “ ‘त्यस दिन सुरक्षित भई ढुक्‍क बसेको कूशलाई डर देखाउन मबाट सन्देश वाहकहरू जहाजमा जानेछन्। इजिप्टको विनाशको दिन तिनीहरूलाई वेदनाले छोप्नेछ; किनकि त्यो निश्‍चय आउनेछ।

10 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

11 त्यो र त्यसका सेना, जाति-जातिहरूमा अत्यन्तै निष्‍ठुर छन्,

12 म नील नदीको पानीलाई सुकाइदिनेछु,

13 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

14 म माथिल्‍लो इजिप्टलाई उजाड पार्नेछु,

15 इजिप्टको किल्‍ला पेलुसियममा

16 म इजिप्टमा आगो लगाउनेछु;

17 हेलिओपोलिस र बुबास्तीसका

18 जब तहपनेसको दिन अँध्यारो हुनेछ,

19 यसरी म इजिप्टमाथि दण्ड ल्याउनेछु;

20 एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:

21 “हे मानिसको छोरा, मैले इजिप्टको राजा फारोको हात भाँचिदिएको छु। यसलाई निको पार्न बाँधिएको छैन, अथवा त्यसमा मलमपट्टी लगाइएको छैन, ताकि त्यो तरवार समाउन सक्ने बलियो बनोस्।

22 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टको राजा फारोको विरुद्धमा छु। म त्यसका दुवै पाखुराहरू, अर्थात् राम्रो र भाँचिएका दुवै पाखुराहरू भाँचिदिनेछु; अनि त्यसको हातबाट तरवार खस्‍न लगाउनेछु।

23 म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु।

24 म बेबिलोनको राजाका पाखुराहरू बलिया पार्नेछु; अनि मेरो तरवार त्यसको हातमा राखिदिनेछु, तर म फारोका हातहरू भाँचिदिनेछु; अनि नबूकदनेसरको सामु मर्न लागेको घाइते मानिसझैँ त्यसले सुस्केरा हाल्नेछ।

25 म बेबिलोनको राजाका पाखुराहरू बलिया बनाइदिनेछु, तर फारोका हातहरू लत्रक्‍क झुण्डिनेछन्। जब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, तब म बेबिलोनको राजाको हातमा मेरो तरवार राखिदिन्छु; अनि त्यसले त्यो इजिप्टको विरुद्धमा चलाउनेछ।

26 म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 30, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.