Amós 8

npioncb (NPIONCB)

1 प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो।

2 उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?”

3 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्‍नाटा हुनेछ!”

4 खाँचोमा परेकाहरूलाई कुल्चनेहरू,

5 तिमीहरू यसो भन्छौ,

6 गरिबलाई चाँदीले,

7 याहवेह आफैँले याकोबको घमण्डको शपथ खानुभएको छ: “म तिनीहरूले गरेका हरेक कुराहरूलाई बिर्सनेछैनँ।

8 “के यसको निम्ति देश काम्दैन र?

9 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन,

10 म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा

11 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्,

12 याहवेहको वचनको खोजी गर्दै मानिसहरू,

13 त्यस दिन,

14 सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्,

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Amós 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.