Salmos 79

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए।

2 शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले

3 परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे।

4 हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे।

5 हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ?

6 हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जुन सम्प्रदायले तपाईंलाई चिन्दैन।

7 ती सम्प्रदायरूले याकूबलाई

8 हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्।

9 हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस्

10 अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्,

11 कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्!

12 हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति

13 हामी तपाईंका मानिसहरू हौं। तपाईंको बथानका हामी भेंडाहरु हौं।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 79, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.