Salmos 31

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु

2 हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्।

3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ।

4 मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे।

5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं।

6 म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु।

7 हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाच्नेछु।

8 तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन।

9 हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन् यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्।

10 मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ।

11 मेरा शत्रुहरूले मलाई हेला गर्छन्,

12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै

13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु।

14 तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु।

15 मेरो जीवन तपाईंको हातमा छ,

16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्।

17 हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें।

18 ती दुष्टहरू अंहकार गर्छन्

19 हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ।

20 धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्।

21 परमप्रभुको जय होस्!

22 म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न।

23 हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ!

24 बलियो र वीर होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.