Salmos 128

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुको सबै भक्तजनहरू खुशी छन्।

2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ।

3 घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलधायक हुनेछ।

4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँचो रूपमा आशीर्वाद दिनुहुनेछ।

5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्।

6 अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 128, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.