1 यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छः
2 “एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु।
3 तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ।
4 परमेश्वर परमप्रभु भन्नुहुन्छ:
5 तिमी साँच्चै नै सर्वनाश हुनेछौ!
6 तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ।
7 तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन्
8 परमप्रभु भन्नुहुन्छ, “त्यस दिन
9 त्यस समय तेमान,
10 तिमी लाजले पूरिने छौ
11 त्यस समय तिमी सहायता बिना अर्को पट्टि हुनेछौ।
12 तिमी आफ्नो भाइको विपत्तिमा, प्रति हाँस्यौ।
13 तिमी मेरो शहरको दैलोबाट भित्र पसेर
14 तिमी दोबाटोहरूमा उसको जीवन बचाउँने चेष्टा गर्दै भगुवालाई रोक्न उभिनु हुँदैन थियो,
15 सबै देशहरूमा
16 किनकि जसरी तिमीले पवित्र पहाडमा
17 तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्।
18 याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ।
19 तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन्
20 इस्रएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि सपाराद सम्म आफ्नो बनाउनेछन्।
21 विजयीहरू सियोन पर्वतमा हुनेछन्।