Neemias 9

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।

2 इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।

3 तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तक बाट पाठ गरे।

4 तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वर संग कराए।

5 तब लेवी येशूअ, कद्‌मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने:

6 तपाईं परमेश्वर हुनुहुन्छ,

7 तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ

8 तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए

9 तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूको यातना देख्नु भयो,

10 तपाईंले चिन्हहरु र आश्चर्यमय कुराहरू

11 तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो,

12 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो

13 तपाईं सीनै पर्वतमाथि झर्नु भयो

14 अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो,

15 तपाईंले तिनीहरू भोककाएको बेला

16 तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए

17 तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे,

18 जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए।अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो

19 तर तपाइको महान

20 तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो।

21 तपाईंले चालीस वर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो,

22 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो।

23 तपाईंले तिनीहरूका सन्तानहरूलाई

24 केटा-केटीहरू प्रवेश गरे

25 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो,

26 तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे

27 यसर्थ तिनीहरूलाई तपाईंले

28 जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए।

29 तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई

30 “तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो,

31 “तर, तपाईंको महा-कृपाले गर्दा

32 अब, हे परमेश्वर, महान परमेश्वर,

33 हामी माथि घटेका

34 हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू

35 तिनीहरू आफ्नै देशमा हुँदा पनि,

36 हेर्नुहोस, हामी आज दास छौं हो,

37 भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ

38 यी सबै हुँदाहुँदै पनि

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Neemias 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.