Miquéias 7

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 म व्यकुल छु, किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु जो टिपिसकिएको छ।

2 यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरु गइसकेकाछन्,

3 मानिसहरुको दुवै हातहरु नराम्रो काम गर्न तयार छन्।

4 तिनीहरूले असललाई पनि नोक्सान गर्ने छन्,

5 तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर।

6 मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ।

7 म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु।

8 म लडेकेछु, तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ।

9 मैले परमप्रभुको विरुद्ध पाप गरेंको थिएँ।

10 फेरि मेरो शत्रुहरुले

11 त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ,

12 तिम्रा मानिसहरु तिम्रो भुमिमा फर्केर आउनेछन्।

13 पृथ्वी ती मानिसहरु जो यस पृथ्वीका निवासी थिए

14 यसकारण आफ्नो राजदण्डले तिमी शासन गर।

15 जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरु गरेको थिएँ।

16 ती अचम्मका कामहरु अन्य जातिहरुले देख्ने छन्,

17 तिनीहरुले जमीनमा घस्रने साँपले झैं

18 तपाईं जस्तो परमेश्वर अरु छैनन्।

19 हे परमप्रभु! हाम्रा पापहरु टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्,

20 तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Miquéias 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.