Miquéias 1

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरु यहूदाका राजाहरु थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।

2 हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन,

3 हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ।

4 परमप्रभु परमेश्वरको चरणमुनि

5 यस्तो भयो किनभने याकूबले पाप गरेको थियो।

6 यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु।

7 म त्यसका मूर्तिहरु सबै टुक्रा-टुक्रा पारिदिनेछु।

8 म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु।

9 सामरियाको घाऊ निको हुनेछैन।

10 यो कुरा गातमा नभन।

11 हे शाफीरका वासिन्दाहरु हो,

12 मारोतका वासिन्दाहरुले केही राम्रो कुरा होस् भनी

13 हे लाकीशका वासिन्दाहरु हो!

14 यसकारण मोरशेत गातमा

15 हे मोरेशाका वासिन्दाहरु!

16 यसकारण तिमीले आफ्नो केश काट, चिण्डे होऊ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Miquéias 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.