Jeremias 49

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ:

2 परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले

3 “हे हेशबोनका मानिसहरू! विलाप गर।

4 तिमीहरूले आफ्नो शक्तिमा घमण्ड गर्यौ।

5 सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ:

6 “त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।

7 यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

8 हे ददानका मानिसहरू हो, भाग, लुक!

9 “जब मानिसहरूले अङ्गुर फल बटुल्छन्,

10 तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु।

11 आफ्ना अनाथहरूलाई छाडिदेऊ, म तिनीहरूलाई सुरक्षा दिनेछु।

12 परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।”

13 परमप्रभु भन्नुहुन्छ, “म आफै यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”

14 मैले परमप्रभुबाट यो सन्देश सुनेको छु:

15 एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु।

16 एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ,

17 “एदोम शोकको दृश्य बनिने छ

18 एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन्

19 “यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेडा र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।”

20 एदोमका मानिसहरूका निम्ति

21 एदोमका पतनको आवाजले

22 अक्कासिने चील उँभो बेगले तल झरी

23 यो सन्देश दमिशक शहरसित सर्म्पकित छ:

24 दमिशक शहर कमजोर भयो।

25 “मानिसहरूले प्रसिद्ध शहर,

26 यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा।

27 “म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु।

28 यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे, परमप्रभु भन्नुहुन्छ:

29 तिनीहरूको पालहरू, भेडाका बगालहरू,

30 भाग! छिटो भाग!

31 “एउटा देश छ जसले आफू सुरक्षित छु भन्ने सम्झन्छ।

32 “शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्।

33 “हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ।

34 सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो।

35 सेनाहरूका परमप्रभु भन्नुहुन्छ,

36 म आकाशको चारै कुनाबाट

37 म एलामलाई तिनीहरूका शत्रुहरू

38 म मेरो सिंहासन एलाममा स्थापित गर्नेछु

39 “तर पछिल्ला दिनमा, एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 49, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.