Jeremias 4

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुले भन्नुभयो,

2 ‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ

3 परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो:

4 परमप्रभु अघि आफ्नै खतना गर

5 “यहूदाका मानिसहरूलाई यो सन्देश देऊ:

6 सियोन तिर संकेतको झण्डा उठाऊ।

7 एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ।

8 यसकारण भाङ्‌रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ।

9 परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ,

10 तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”

11 त्यस समयमा यहूदा

12 यो हावा त्यो भन्दा पनि बलियो हुनेछ

13 हेर! शत्रु बादल झैं आउँदैछ।

14 हे यरूशलेमका मानिसहरू!

15 दानका सन्देशवाहकको

16 “जाति-जातिहरूलाई खबर गर।

17 तिमीहरूले मेरो विरूद्धमा

18 “तिमीहरूले जुन प्रकारले काम गर्यौ

19 हाय मेरो वेदना, मेरो वेदना!

20 ध्वंसपछि ध्वंस नै आउँछ।

21 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ?

22 परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्।

23 मैले पृथ्वीमा हेर।

24 मैले पर्वतहरूलाई हेर

25 मैले हेर, तर त्यहाँ कोही पनि थिएन।

26 मैले हेर, अनि मलिलो भूमि मरूभूमि भयो।

27 परमप्रभुले यी कुराहरू भन्नुभयो

28 त्यसै कारण त्यो भूमि रूनेछ

29 प्रत्येक शहरले घोडसवारी

30 यहूदा तिमी ध्वंश भएकाछौ,

31 एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.