Isaías 41

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुले भन्नुहुन्छ,

2 निम्न प्रश्नहरूका मलाई उत्तर देऊ जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो?

3 उसले सैन्यहरूको खेदो गर्दछ र कहिल्यै घाइते हुँदैन्।

4 कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो?

5 तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ।

6 “कर्मीहरू एकार्कामा सहयोग गर्छन आपस साथ निभाउँदछ। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्।

7 एकजना कर्मीले मूर्ति बनाउनलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिँन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, ‘यो काम असल हो, धातु आउने छैन्।’ त्यसपछि भूईंमा नखसोस् भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउँदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै हल्लिदैन।”

8 परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ,

9 तिमी टाढा देशमा थियौ,

10 सुर्ता नगर, म तिमीसितै छु।

11 हेर, कतिपय मानिसहरू तिमीसँग रिसिएका छन्।

12 तिमीले ती मानिसहरूलाई खोज्नेछौ जो तिम्रो विरोधीहरू थिए,

13 म परमप्रभु तिम्रो परमेश्वर हुँ।

14 हे बहुमूल्य यहूदा, नडराऊ!

15 हेर, म तिमीलाई एक झाँटने उपकरण बनाउनेछु। त्यो उपकरण धेरै तीखा दाँतहरू भएका हुनेछन्,

16 तिमीले तिनीहरूलाई बतास फ्याँकी दिनेछौ,

17 “गरीब र दीन-दु:खी मानिसहरूले पानी खोज्नेछन्,

18 म सुक्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु।

19 देवदारूहरू मरूभूमिमा उम्रिनेछन्,

20 मानिसहरूले ती कुराहरू हेर्नेछन्।

21 परमप्रभु, याकूबका राजाले भन्नहुन्छ, “आऊ मलाई तिमीहरूका वाद-विवादहरू बताऊ। मलाई तिमीहरूका प्रमाणहरू देखाऊ, अनि हामी ती कुराहरू ठीक रहेछन् भनेर निर्णय गर्नेछौ।

22 तिमीहरूका झूटा देवताहरू आउनु पर्छ अनि के भइरहेछ बताउनु पर्छ।आदिमा के भयो? हामीलाई बताऊ। भविष्यमा के हुने हो? हामीलाई बताऊ। हामी एकदम ध्यान दिएर सुन्नेछौ। तब मात्र हामीहरू जान्नेछौ कि अर्को पल्ट के हुने हो।

23 हामीलाई ती कुराहरू बताऊ जुन के हुने होला हामीले जान्नै पर्छ। तब तिमीहरू वास्तवमा देवताहरू नै हौ भनेर हामी विश्वास गर्ने छौ। केही त गर! जे पनि गर राम्रो वा नराम्रो। तब तिमी जीउँदो नै हौ भनेर हामी देख्नेछौ। अनि हामी तिमीलाई पछ्याउने छौं।

24 “हेर, झूटा देवताहरू, तिमीहरू वास्तवमा केही पनि होइनौ। तिमीहरू केही गर्न सक्तैनौ। केवल मूर्ख मानिसहरूले मात्र तिमीहरूलाई पुज्ने छन्।”

25 “मैले उत्तरबाट एकजना मानिसलाई माथि उठाउएको छु।

26 “यस्तो हुन भन्दा अघि हामीलाई कसले भन्यो?

27 सियोनका बारेमा ती कुराहरू भन्ने म, परमप्रभु, नै प्रथम ब्याक्ती थिएँ।

28 मैले ती झूटा देवताहरूमा हेरें।

29 ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 41, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.