Gênesis 49

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु।

2 “हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ,

3 “रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै

4 तर तेरो महत्वपूर्ण शक्ति

5 “शिमोन र लेवी दाज्यू-भाइ हुन्।

6 तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहँदिनँ

7 तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ।

8 “हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्।

9 यहूदा तँ सिंह जस्तै छस्।

10 यहूदाको परिवारबाट राजाहरू हुनेछन्।

11 उनले उसको जवान गधा सबभन्दा असल दाखको बोटमा बाँध्नेछ।

12 उसका आँखाहरू मद्यलेगर्दा राता हुनेछन्,

13 “जबूलून समुद्रको किनारमा बस्नेछ।

14 “इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम

15 ऊ हेर्छ उसको विश्राम गर्ने ठाउँ राम्रो छ।

16 “दानले इस्राएलका अरू कुलहरूले झैं

17 दान बाटोको किनारमा बसेको

18 “परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।

19 “एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्,

20 “आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ।

21 “नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो।

22 “यूसुफ अत्यन्त सफल भएको छ।

23 धेरै मानिसहरू तिनको विरोधी भए

24 तर दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा उसले लडाँई जित्यो।

25 आफ्ना बाबुका परमेश्वरबाट उसले शक्ति पाउनेछ।

26 मैले प्राप्त गरेको आशीर्वादहरू

27 “बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो।

28 यिनीहरू इस्राएलका बाह्र कुलहरू थिए। यो नै तिनका बुबाले भन्नु भएको थियो जब उहाँले तिनीहरूलाई आशीर्वाद दिनु भयो। उहाँले प्रत्येकलाई उचित आशीर्वाद दिनु भयो।

29 तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्।

30 कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।

31 त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ।

32 त्यो ओडार हित्ती मानिसहरूबाट किनेको भूमि हो।”

33 आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 49, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.