Cânticos 8

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै तिमी पनि नानी हुँदो हौ त

2 जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन्

3 उनको देब्रे हात मेरो टाउको मुनि छ

4 हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि

5 ती स्त्री को हुन्?

6 मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस्

7 के कसैले आफ्नो प्रेमका निम्ति

8 हाम्री सानी बहिनी छ

9 यदि तिनी पर्खाल हुँदी हुन त

10 म एउटा पर्खाल हुँ,

11 बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो,

12 सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ।

13 बगैंचामा तिमी नै बस,

14 हे प्रियतम, चाँडो गर्नु होस्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Cânticos 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.