Cânticos 5

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें।

2 म मस्त सुतें,

3 “मैले मेरा लुगाहरू फुकालिसकेकोछु।

4 तर उसको निम्ति म व्याकुल भएँ

5 म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें,

6 जब मैले मेरा प्रेमीको लागि ढोका उघारें,

7 शहरका पहरेदारहरूले मलाई भेटे,

8 हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु,

9 स्त्रीहरूमा तिमी अति सुन्दरी छौ,

10 दश हजार मानिसहरूको बीचमा पनि

11 उहाँको शीर शुद्ध सुन जस्तै छ,

12 उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुक्कुर जस्ता छन्,

13 उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं,

14 उहाँका पाखुराहरू ढुङ्गा जडित

15 उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका

16 हो, यरूशलेमका स्त्रीहरू!

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Cânticos 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.